
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
सचिन्द्र श्रेष्ठ, यूएई , दुबई ।
नेपाली समाज यूएईको मुख्य संयोजन र नेपाली समाज यूएई सँग सम्बंधित चार दर्जन भन्दा बढ़ी संघ सस्थाको सहकार्यमा सन् २०२० को पहिलो बुधबारका दिन यूएईको दुबईमा रहेको जबिल पार्कमा अंतरराष्ट्रीय नेपाली टोपी दिवस तथा नेपाल भ्रमण बर्ष २०२० शुभारम्भ एबं नया बर्ष २०२० शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।
‘बर्ष को बहार ,नेपाली टोपी उपहार’ भन्ने नाराका साथ हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान समझेर नेपाल लगायत विश्वभर स्वत स्फूर्त रुपमा नेपालीहरुले टोपी दिवस मनाइरहदा यूएईका नेपालीहरुले दुबईको जबिल पार्कमा दिउँसोको न्यानो घाममा नेपाली टोपी बचाउन र भ्रमण बर्ष २०२० शुभारम्भ गर्न यूएईका नेपाली युवाहरुको बाक्लो उपस्थिति देखिन्थ्यो र उपस्थित भएका सबैले शीरमा ढाकाटोपी र नेपाल भ्रमण बर्ष २०२०लोगो अंकित टी- शर्ट र दौरा सुरुवालमा सजिएर नेपाली टोपी दिवस र भ्रमण बर्ष मनाएका हुन । साथै नेपाल भ्रमण बर्ष २०२० मा उल्लेख्य मात्रामा पर्यटक भित्राउने र नेपाललाई सगरमाथा र बुद्धको भूमि भनी बिश्व सामू चिनाउन यो कार्यक्रम आयोजना गरिएको नेपाली समाजका बरिष्ठ उपाध्यक्ष कमल गिरीले बताउनु भयो।
आफ्नो संस्कृति, भेष भुषा जोगाइराख्न, स्वदेश तथा बिदेसका नेपाली-नेपाली बिच सद्भाव बढाउन ढाका टोपी दिवसलाई अंतरराष्ट्रीय तह सम्म पुर्याउन यस्ता खालका दिबस र कार्यक्रम गर्नु पर्नेमा अधिकांशले जोड र आवश्यक रहेको बताए।कार्यक्रममा नेपाली दुताबास का भेष बहादुर कार्की,समाजसेबि एकेंद्र थापा ,इनासका केशव नेपाल,अमित सापकोटा लगायतले आगामि दिनमा नेपाललाई बिश्व सामू चिनाउन मद्दत पुग्ने यो नेपाल भ्रमण बर्ष २०२०फलदायी हुने बताएका थिए।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष अभियानलाई सहयोग पुग्ने गरी नेपाली टोपी दिवस मनाउने तयारी गरेको हो । सन् २०१४ देखि अंग्रेजी नया बर्ष लाई आधार मानेर केहि बर्ष देखि स्वत स्फूर्त रुपमा नेपाल लगायत बिदेसमा बिभिन्न संघ सस्था र व्यक्तिहरुले नेपाली टोपी दिवसको प्रचार प्रसार एबं बिबिध कार्यक्रम गरी मनाउँदै आएका छन। साथै सोहि कार्यक्रममा प्रबासमा रहेर पनि कला ,गला र सस्कृतिको सम्मान संरक्षण र सम्बर्धन गर्ने हेतुले इनास यूएईको प्रस्तुतिमा नेपाली म्यूजिकल ब्याण्ड “ओतप्रोत”नेपाली मनको नेपाली आवाज” नामक ब्याण्डको केक काटेर शुभारम्भ समेत गरेको थियो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया