
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
आफ्नै आशुले भिजाएर माटो
छचल्काएर आधा गाग्रीझै भोको पेट
हुनै लाग्दा निमोनिया
सापटी मागेर चर्को ब्याजमा पैसा
खाएको थिए सिटनमोल किनेर दुखेको बेला छाती
जुन बेला
मैले राज्यप्रती गरेको अपराध
मैले शासकप्रती गरेको गद्दारीको
कुनै महसुश भएन
सरकार म देश बनाउन लागिरहे कृषक बनेर
गर्नुपर्ने थियो
मसाल बोकेर नेपाल बन्द
लाग्नुपर्ने थियो दलाली र ठेक्कापट्टनमा
अनि बन्नुपर्ने थियो कमोसनखोरि
तिमिले चाहेजस्तै दुहुनो गाइ
तर मेरो दिमागले भ्याएन त्यहासम्म सोच्न
र बगाए थोपा थोपा गनेर
साहुको लालपुर्जा भएको जग्गा भाडामा लिएर
कयौ भोको पेटहरु लाई राहत बन्न
म जुधिरहे लागिरहे आफ्नै माटो सिंचाउन
गरिरहे नगर्नु पर्ने काम
घोटिरहे हत्केला तिनै कबाड खेतहरुमा
जुन तिम्रो आबाजको बिरुद्ध थियो
जुन तिम्रो योजनाको बिरुद्ध थियो
उता
लागिरहे म बिरुद्ध मेरै शासकहरु
मैले नै उब्जाएको मेरै अन्न खाएर
त्यसैले त अचेल
म रोइरहेको छु
भोको पेट लिएर
तिम्रो शहरतिर तिमिलाइ चाहर्दै
लेखक अर्जुन निर्जन पौडेल, हाल कुश्मा


प्रतिक्रिया