
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौ । बिहानै उठेर पढ्नु अति नै लाभदायी मानिन्छ । शान्ति वाताबरण र पूर्ण आराम दिमागले जे पढ्यो त्यही टिप्छ । तर यो चिसो मौसममा बिहान उठ्न मन लाग्दैन । अलार्म बार बार बजिरहेको हुन्छ तर तपाइलाइ सिरकको तातो तापले बेस्मरी अंगालो हालिरहेको हुन्छ । यसैले उठ्नै सक्नुहुन्न । अलार्मलाइ स्टप गर्दै तपाइ तातो तापको स्पर्शमै रमाउनुहुन्छ । कति को त मोबाएल नै साइलेन्टमा राखेर सुत्ने पनि बानी हुन्छ अलार्मले दिइरहेको सन्देश बुझ्न सक्नहुन्न । त्यसै त हामी अक्सर अल्छी छौ । अल्छी भएकै कारण तपाइ केही मा सफलता पाउनुहुन्न सफलतै पाउनुहुन्न भनेको हैन तर अरूको तुलनामा कम भन्न खोजेको, याद गर्नु त तपाइ सानो छदा बाबा आमाले बिहानै उठेर पढ छोरा पढ किन भन्नुहुन्थो ?
तपाइ बाबा आमा सँगै रिसाउनुहुन्थो ह्या कति किच किच गरेको मलाइ थाहा छैन कति खेर उठेर पढ्नुपर्छ ? यही कुरामा कतिको त बाआमा सँग झगडा नै पर्यो होला ,हामी समयलाइ बुझ्न सक्दैनौ अनि पछुताउनु सिबाए केही हुदैन हामिसँग, हामी कतिलाइ त भोलिबादले जरो नै गाडीसकेको हुन्छ आज के पढ्नु भोलि चाहिँ बिहानै उठेर पढ्छु, तपाइको यो भोलिबादको निरन्तरताले तपाइलाइ नै डसिरहेको हुन्छ तर हामि बुझ्दैनौ । किन कि हामी दुख नै गर्न चाहदैनौ हामि संघर्ष नै गर्न चाहदैनौ, हामिलाइ त बिहान भरी सुत्न मन लाग्छ ।
नया नया कपडा लाउन मन लाग्छ । धेरै लामो समयसम्म घुम्न मन लाग्छ । तपाइ समयलाइ वास्ता गर्नुहुन्न तर समय कति छिटो बितिसकेको हुन्छ परीक्षा नजिकिसकेको हुन्छ अनि हतार हतार गरेर एक बर्षभरीको कोर्ष भ्याउन खोज्नुहुन्छ तपाइ लाइ पढेको कुरा आइरहेको हुदैन अनि तपाइले राम्रो अंक ल्याउन सक्नुहुन्न । अनि तपाइलाइ पश्चाताप हुन्छ कि थुक्क अलार्म बज्नेबित्तिक्कै उठेर पढेको भए अलिकति दुख गरेको भए म साथीलाइ जित्न सक्थे ।
हामी आफु दुख नगर्ने तर अरूको प्रगति चाहिँ देखी नसहने प्रबृतिका छौ यस्तै कारणले हामी बिस्तारै पछाडितिर धकेल्लीरहेका हुन्छौ। तपाइ को कुनै बिषयमा दागी लागेको छ भने सम्झिनुस मैले केही दुख नै गरेको रहिनरछु त्यसैले आफुले जति गरे त्यति मात्र फल पाए।। हामीले जति दुख गर्छौ नी फल त्यही अनुसारकै पाउछौ तर हामी त भाग्यमा नै रहेनछ भनेर हरेक अप्ठ्यारोबाट पन्छिन खोज्छौ । त्यस्तो बानी छ भने हटाइदिनुस, बिहान को समयलाइ पालना गर्यौ भने र दिनमा फिल्म हेर्ने मोजमस्ती गर्ने समय बिसय बस्तुलाइ दिनुभयो भने तपाइ ले पछाडि फर्केर कहिले हेर्नु पर्दैन ।
मेरो पनि यही बानी थियो तर मैले यो बानीलाइ सुधारे बिहान छिटै उठ्न थालेदेखि परिक्षाको समयमा मैले कहिले तनाब लिनु परेन । हरेक पोइन्टहरूलाइ गीत अथबा सुत्र बनाएर पढ्न थाले । अलार्मको सन्देशलाइ बुझ्न थाले , त्यसैले म अहिले ४ बजे उठ्नु छ भने ३ बजेको अलार्म लगाउछु र ४ बजे उठिनै सकेको हुन्छु।रूटिन बनाएर पढ्छु बिचमा मनोरन्जनका लागि समय छुट्याउछु जसले गर्दा हरेक कुरा हरू सहज बन्दै गए जसले गर्दा अहिले सम्म पनि पढ्न सहज भइरहेको छ । एकपटक मनन गर्नुस अनि तपाइ आफुले आफुलाइ पढाउनुस यसबाट तपाइले नयाँ जिवन पाउनुहुन्छ। म उठ्नुपर्छ भन्नने बोध गर्नुहोस् । दिमागी आलार्म लगाउँनुहोस् । यो सबै सम्भव छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया