
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौँ – भद्रगोलबाट बाहिरिएका जिग्री र पाँडेको टिमले नयाँ सिरियल “सक्किगोनि”निर्माण गर्ने भएका छन् ।पहिलो एपिसोडको सुरुवातमा पाँडे र जयन्तेले लुडो खेलिरहेको देखाइएको छ । त्यसमा पाँडेले बोलेको पहिलो डाइलग अर्थपूर्ण छ । माथि उक्लिसकेको आफ्नो गोटी साँपको मुखमा परेर तल झरेपछि उनी भन्छन्, ‘कत्रो रगत पसिना लगाएर माथि उकालेको, फेरि तलैबाट सुरु गर्नुपर्ने भयो ।’
जिग्री(पाँडे अहिले ठीक यही अवस्थामा छन् । उनीहरुले सुरुवात गरेको भद्रगोलले निकै उचाई लियो र लोकप्रियता कमायो । तर, अहिले फेरि उनीहरु नयाँ प्रस्थानविन्दूमा आइपुगेका छन् । पहिलो एपिसोडबाट सुरु गर्नुपरेको छ । ‘सक्किगोनी’मा देखाइएको गाउँ नयाँ भए पनि पात्रहरु सबै पुरानै हुन् ।साथै यसअघि भद्रगोलबाट बाहिरिएका कलाकार सीपी पुडासैनी (धतुरे) र शंकर आचार्य (वरिष्ठे) ले पुनरागमन गरेका छन् । कलाकारहरुको भीड धेरै भएकाले पहिलो एपिसोडमा सबैले स्थान पाएनन् ।
पहिलो एपिसोड पाँडे र धतुरेमाथि बढी केन्द्रित छ । साथै नयाँ कलाकार मुन्नी प्रियना आचार्य (मुन्नी) लाई पनि हाइलाइट गरिएको छ । भद्रगोलका पछिल्ला दुई एपिसोडमा मात्र अभिनय गरेकी मुन्नी सामाजिक सञ्जालमा चर्चित बनेकी थिइन् । उनले अबका एपिसोडहरुमा राम्रै स्थान पाउने संकेत देखिएको छ ।
डेंगुको विषयवस्तुलाई हास्यास्पद ढंगले पेश गरेर कथालाई समसामयिक बनाउन खोजिएको छ ।यही टिमले बनाएका भद्रगोलका पछिल्ला एपिसोडहरु कमजोर स्कृप्टका कारण फितला हुँदै गएका थिए । ‘सक्किगोनी’ को पहिलो एपिसोडमा हेर्दा स्कृप्टमा मिहिनेत गरिएको देखिन्छ । धतुरेलाई पाँडेले चौतारीमा लगेर सुताइदिएको र बलेले सन्नी लियोनीको तस्वीरलाई माता भन्दै पूजा गरेका दृष्यहरु रमाइला छन् ।हेर्नुहोस थप भिडियो


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया