
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर कपुर कुनै बेला प्रेम सम्बन्धमा थिए । उनीहरुको प्रेम सम्बन्धको चर्चा निकै थियो । उनीहरुले आफ्नो सम्बन्धलाई सबैका सामु स्वीकार पनि गरेका थिए । दीपिकाले रणवीरलाई यति माया गर्थिन की उनको नामको ट्याटु समेत खोपाएकी थिइन् । तर उनीहरुको प्रेम सम्बन्ध विवाह सम्म पुग्न सकेन । लामो समयको प्रेम सम्बन्ध टुंगियो । तर उनले खोपेको ट्टाटु भने दीपिकाले हटाएकी थिइनन् ।
सार्वजनिक समारोहमा खिचाइएका तस्बिरमा ट्याटु प्रष्ट देख्न सकिन्थ्यो । प्रेम सम्बन्ध धेरै समय टिक्न नसके पनि ट्याटु राखिरहेका कारण दीपिकाले भने रणविरलाई भुल्न नसकेको अड्कल लगाउन सकिन्थ्यो । अंग्रेजी आरके शब्दको ट्याटु दीपिकाले खोपेकी थिइन्। प्रेम सम्बन्ध असफल भएता पनि दीपिकाले उक्त ट्याटु लामो समयसम्म मेटेकी थिइनन्।
तर गतवर्ष विवाह अगाडि दीपिकाले उक्त ट्याटु मेटेको बताइएको थियो। उनले ट्याटु मेटाएको तस्बिर भने सार्वजनिक भएको थिएन । दीपिकाले अभिनेता रणवीर सिंहसँग विवाह गरेकी छिन्। यतिबेला दीपिकाले रणवीर कपुरको नाममा खोपेको ट्याटु मेटिएका तस्बिरहरु सार्वजनिक भएका छन्। विवाह गरेको लामो समय पछि सार्वजनिक भएका ति तस्बिर पनि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
यो विषय यतिबेला निकै भाइरल बनिरहेको छ। इन्डियन आइडलमा आफ्नो नयाँ चलचित्र छपाकको प्रमोसनका लागि पुगेकी दीपिकाको ट्याटु पुरा मेटिएको देखिएको हो। त्यती बेलाका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएका हुन् । जसमा दीपिकाको ट्याटु मेटिएको प्रष्ट देख्न सकिन्छ । एजेन्सी


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया