
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पर्वत । लायन्स क्लव अफ शिवालयको आयोजनामा पर्वत कुश्मा नगरपालिकाको आर्थरमा आखाँ सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको क्लवले जनाएको छ । लायन्स क्लव अफ शिवालयको आयोजना हिमालय आखाँ अस्पताल पोखराको प्राबिधिक सहयोग सहित गरिएको आखाँ शिबिरमा २१५ जना आखाँका बिरामीहरुले उपचार गराएको बताइएको छ ।।
स्थानिय रुपमा आर्थरमा कृयाशिल रहेको पञ्चकोशी भजन कृतन मण्डलको ब्यावस्थापनमा सम्पन्न भएको आखाँ शिबिरमा सयौले उपचार पाएको लायन्स क्लव अफ शिवालयका सचिव मिनप्रसाद शर्माले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।
उहाँका अनुसार लायन्स क्लव अफ शिवालयका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षतामा सम्पन्न भएको स्वास्थ्य शिबिरमा प्रमुख अतिथी एमजेएफ लाएन्स बसन्तकुमार कर्माचार्य, वडा अध्यक्ष भिम प्रसाद गुरुगं, क्लवका द्धितिय उपाध्यक्ष लायन गणेशमान श्रेष्ठ लगायतले आखाँ शिबिरको औचित्य बारे प्रस्टाउनु भएको थियो ।
उक्त आखाँ जाँच शिबिरमा ९ जनाको मोतियाबिन्दुको पहिचान भएकोले उनीहरुलाई पर्वत जिल्ला अस्पतालमा यहि पुष १० गते निशुल्क अप्रेशन गर्ने ब्यावस्था लायन्स क्लव अफ शिवालयले गरेको छ । साथै लायन्स क्लव अफ शिवालयले भोली अर्थात पौष ७ गते पर्वत जिल्ला फलेवास नगरपालिका ५ खानीगाउँमा सोहि स्वास्थ्य शिबिर गर्ने जनाएको छ ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया