
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
कराँतेकी अनु अधिकारीले सोमबार १३ औं सागको पहिलो दिन ५० केजी तौल समूहमा स्वर्ण जितिन्। त्यो पनि विपक्षीलाई १ अंक नदिई। अनुले फाइनलमा श्रीलंकाकी डन टुउलुलाई ८-० हराउँदै नकआउट पारिदिइन्। ५० केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी अनुले सेमिफाइनलमा समेत बंगलादेशका खेलाडीलाई ८-० ले नकआउट गरिन्।
अर्थात् उनी विरूद्ध दुवै देशका खेलाडीले अंक जोड्न सकेनन्। त्यसो त सन् २०१६ मा भएको १२ औै सागमा भारतले कराँते खेल समावेश नगरेपछि अनु खेल्नबाट बञ्चित भएकी थिइन्। ११ औँ सागमा रजत जितेकी अनुलाई स्वर्णको तिर्खाले काकाकुल बनाएको थियो। कराँतेको फाइट ३ मिनेटको हुन्छ, एक सकेण्डमा खेल पल्टिन सक्छ ।
स्वर्ण जितेपछि अनुले कुराकानीमा भनिन्, ‘मैले विपक्षीलाई कमजोर आकिन र एक सेकेण्ड पनि फोकस आउट भइन।’ सागका लागि आफूले जमेर तयारी गरेको अनु बताउँछिन्। महिना वारी हुँदा समेत प्रशिक्षण छोडेकी थिइन,’ अनुले गर्वसाथ सुनाइन्, ‘घाउ चोट लाग्दा पनि अनुशासित भएर प्रशिक्षणमा जुटेँ। त्यसैले मैले जीत हात पारेँ।
अनुलाई जीत भन्दा ठूलो खुसी भने विपक्षीलाई अंक जोड्न नदिदाँ लागेको रहेछ । नकआउट ०-८, ०-८ स्कोर आयो’, अनुले खुसी हुदैँ भनिन्,’त्यो पनि निर्धारित समय भन्दा अगाडि खेल सकियो।’ आफू अब ओलम्पिकका लागि तयारीमा जुट्ने अनु बताउँछिन्। सन् २०२० मा हुने ओलम्पिकका लागि स्कलरसिपमा छनौट भएकी छु । अनुले भनिन्, ‘त्यसको लागि म अझै मिहिनेत गर्छु। ओलम्पिकमा कसरी पर्ने भनेर तयारी गरिरहेकी छु।’ आफूले शत प्रतिशत दिँदा खेलको नतिजा नै फरक पर्ने अनुको अनुभव छ। ‘जित्नुपर्छ भनेर खेलेँ र जितेँ,’ अनु भन्छिन्, ‘अब म कुनै होटलमा गएर रमाइलो गर्छु। सेतो पाटि डटकम बाट ।
नेपालका लागि ऐतिहासिक पदक जितेकी सन्तोषी श्रेष्ठले आफूले एथ्लेटिक्स खेल्न गरेको त्यागको फल पाएको बताएकी छिन्।१३औं दक्षिण एसियाली खेलकुद (साग) मा सन्तोषीले १० हजार मिटर दौड जित्दै एथ्लेटिक्समा नेपालका लागि अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो खेलाडीको इतिहास बनाएकी थिइन्। सन्तोषीले मंगलबार दशरथ रंगशालाको ट्र्याकमा भएको प्रतिस्पर्धामा भारतीय धाविका कविता यादवलाई मिलिसेकेन्डमा पछि पारेर स्वर्ण जितेकी हुन्।अन्तिम सय मिटर बाँकी रहँदासम्म उनले भारतीय खेलाडीलाई पछि पारेकी थिइन्। तर ५० मिटर बाँकी रहदा भारतीय खेलाडीले उनलाई कडा टक्कर दिएकी थिइन्।
‘भारतीय खेलाडीले कुनबेला टक्कर दिने हो भन्ने लागेको थियो। नभन्दै ५० मिटर बाँकी रहँदा उनी तीव्र गतिमा कुद्न थालिन्,’ सन्तोषीले भनिन्,’त्यतिबेला मैले सब कुरा सम्झिएँ। मैले एथ्लेटिक्स खेल्न गरेको त्याग, छाडेको जागिर, घर परिवारको समर्थन, गुरुहरूको मिहिनेत, साथीहरूको हौसला सब सम्झिएँ। अनि जसरी पनि कुद्न पर्छ भनेर अन्तिम ५० मिटर सक्ने जति कुदें।’सन्तोषी र कविताले एकैपटक लाइन पार गरेका थिए।‘दौड पूरा गर्दा कसले जित्यो भन्ने थाहा भएको थिएन,’ उनले भनिन्।अफिसियल समय आएपछि सन्तोषी ०.००१ सेकेन्डले अघि रहदै स्वर्ण जित्न सफल भइन्।
सन्तोषीले निर्धारित १० हजार मिटर ५ मिनेट ७.९४ सेकेन्डमा पूरा गरेकी थिइन्। यस्तै भारतकी कविताले ५ मिनेट ७.९५ सेकेन्डमा दौडिइन्।’आज मैले गरेको मिहिनेत पूराको फल भएको छु, ‘ उनले भनिन्, ‘यो स्वर्ण एक्लै सम्भव भएको होइन। प्रशिक्षक, परिवार र साथीहरुको समर्थनले यहाँसम्म आइपुगे।’ उनले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो महिला खेलाडी भएको गर्व लागेको बताइन्।’आफ्नो शतप्रतिशत दिएर खेल्छु भन्ने सोचेको थिए,’ उनले भनिन्,’यो मिहिनेतले नेपालका लागि पहिलो स्वर्ण हुन्छ भन्ने चाहि विश्वास थिएन।’ सेतोपाटी


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया