
१समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
२जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
३पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
४म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
५प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
६कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
७कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
८मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
९गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
१०तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
११स्पेनमा ५ लाख कागजातविहीन आप्रवासी वैधानिक बन्ने, नेपालीलाई पनि राहत
१२नमुना आवासीय माविमा स्काउटद्वारा हाटबजार तथा खाना महोत्सव सम्पन्न
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
६कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
७अञ्जुली सहकारीमा भीम गायक
८पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
९पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
सम्राट जिसी, रुपन्देही । रुपन्देही जिल्लाको बुटवल क्षेत्रमा रहेको स्थानिय चर्चित सामाजिक संस्था तथा युवा क्लब न्यु क्लब १३ द्धारा स्व. राजु लामाको स्मृतीमा ५० हजार पुरस्कार राशीको खुल्ला स्नुकर प्रतियोगिता गर्ने भएको छ । राष्टका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराको साथमा ५० हजार राशीको खेल राखिएको आयोजक संस्था न्यु क्लब १३ ले जानकारी दिएको छ ।
खेल क्षेत्रमा युवाहरुको आर्कषण बढीरहेको बेला गजेन्द्र मान श्रेष्ठले स्नुकर जगतको थप स्थर उन्नतीको निमित्त यस्तो प्रतियोगिता अरु क्लबहरुले पनि खेलाउनु पर्ने बताउनु भयो र जिल्ला भित्रको कुनै पनि क्लबले स्नुकर प्रतियोगिता आयोजना गर्दै गर्दा रुपन्देही पुल तथा स्नुकर संघले पुर्ण सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो ।
यस्तै अर्का सन्जु बस्नेतले ज्युले स्वर्गीय राजु लामाले स्नुकर खेलको बिकासको निमित्त बाध्नुभएको भुमिका प्रतीको सम्मानको निनित्त स्व. राजु लामा स्मृति ओपन स्नुकर प्रतियोगिता २०७६ आयोजना गर्न लागीएको बताउनु भयो।
रुपन्देही पुल तथा स्नोकर संघको संरक्षण तथा फुलवारी गाईज र बुटवल सोसाईटि युथ क्लब सहयोगी संस्थाहरुको रुपमा रहेको खेल यहि मंसीर २७ गते हुनेछ भने खेलको प्रथम पुरस्कार ५० हजार दृतिय पुरस्कार २५ हजार, सेमिफाईनलिष्टलाई ५ हजार टफि प्रमाण पत्र लगायतको ब्यास्था रहेको छ ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]

प्रतिक्रिया