News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य

    मदिराले नछुने पागल प्रेमीलाई प्रेमिका यादले मात्र छुँदो रहेछ : एन.पि.घायल

    गजल
    हुदो रहेछ यहाँ नहुँदो रहेछ।
    मन न हो हाँसेर रुँदो रहेछ।।

    गर्नेकै भरोसा नभए पछाडी।
    परेली पनि यसै चुँदो रहेछ।।

    पीडित हो उस्ले न्याय पाएन
    विधानमा गज्जवको वुँदो रहेछ।

    तिमीविना जिन्दगी खल्लो भो ।
    पार्नु पर्ने आखिरमा खुदो रहेछ ।।

    मदिराले नछुने पागल प्रेमीलाई
    प्रेमिका यादले मात्र छुँदो रहेछ ।।
    एन.पि.घायल कुस्मा पर्वत

    लाेक कल्याणकारी

    प्रतिक्रिया