
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगतिकविता खुशी
खुशी आईजा मेरा अदरका मुस्कानहरु खोसेर जा
हृदयको निश्छलता संग खेल्दै
स्पन्दको चालसंग गोल मार ।
मेरा ससाना युगिन सपनाहरुलाई
झरामझुरुम्म पारिदे
भर्खरकी नव वेहुलीले श्रृङ्गार गर्दा अचानक भुई खसेर
चकनाचुर भएको ऐना जस्तै।
ओ खुशी आईजा
यी निश्कपट नयनका गहिराईवाट निस्कने परेलीका भेलहरुमा
तेरो हर्षको ढुङ्गा सयर गर
र
पार गर तँ तेरा जिन्दगीका लाखौ माईलका यात्राहरु
म मेरा अदरका दिल च्यातेर दाँत देखाउँछु ।
मलाई तरो लालित्यता
वैँशमा तेरो वच्पन र वच्पनभित्रको जिज्ञासा संगै जिज्ञासा भित्रको काउकुतीले छुन्छ
ओ हावा कता उडिरेछस् ?
मेरो यो खवर उ त्यो छितिज पारीको खुशीलाई पु¥याईदे ।
ओ खुशी
सम्वन्धको गोरेटोका खड्करीहरुमा
दोवाटाहरु कहिल्यै नभेटीउन्
भेटिउन उक्लने लिस्नाहरु
वरु
चौतारी वनेर कुनै ठाउँ वरपिपल भएर वस्न पाऊँ जहाँ हजारौँका सुस्केराहरुले विश्राम लिन सकुन् ।
तँ मेरा यीनै भावनाहरुको दागवत्ती दिएर कता फर्कन्छस् ??
हो मलाई थाह छ खुशी
तँ यो निधारका रेखाहरुमा छैनस्
आईजा कलेजीका भित्तामा टाँगिएका तेरा तस्विरहरु
मनको वाटो भएर हेरी जा ।
ओ खुशी
तेरो आगमनलाई
हेर त स्वागत गर्न आतुर मनका चौफर्ती खुल्ला ढोकाहरु
र
पल्मोनरी धमनीमा फूलेका राता गुलाव विच्छाईएका वाटाहरु ।
निर्मल पौडेल एन.पि.घायल कुस्मा पर्वत ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया