
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
मोडर्न बोर्डिङ सेकेण्डरी स्कूलले २०६५ सालदेखि शुरु गरेको मिस्टर र मिस माेडर्न प्रतियोगिताको १२ औं एपिसोडको रुपमा आयोजित २०७६ काे मिस्टर र मिस माेडर्न उपाधि सर्वाेच्च र टिसालाई प्राप्त भएको छ । बेस्ट नेपालभाषा फिमेल माेडल २०१८ शाेभा महर्जनकाे प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयाेजक रामकुमार श्रेष्ठले अभियानले हासिल गरेका राष्ट्रिय अन्तराष्ट्रिय महत्वका उपलब्धीहरुको उल्लेख गर्दै आफूले भबिस्यका कर्णधार नव पुस्तालाई प्रेरित र अभिप्रेरित गर्न आफ्नो क्षमताले भ्याएसम्म योगदान दिने गरेका केही उदाहरणहरु दिनु भयो । श्रेष्ठले यस किसिमका कार्यक्रमले लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन ठूलो भूमिका निर्बाह गर्ने बताउनु भयो ।
कार्यक्रममा मर्निङ ग्लाेरी इन्टरनेटमन्टका अध्यक्ष माेहना क्षेत्री खनाल, “बुद्ध नेपालमा जन्मनु भएको हो” सन्देश सहितको व्यानर लिई सफल सगरमाथा आरोहण गर्नुभएकी छाेकी शेर्पा, माेडर्न स्कुल कलेजका सल्लाहकार तथा माेटिभेस्नल स्पिकर रविन कटवाल, मिस टिन नेपाल २०१५ राेजी गिरी, नेपाल आइडल सिजन २ को टप छ: मा पर्नु भएका चर्चित पवन गिरी, नेपाल आइडल सिजन १ को टप सातौं स्थानमा पर्नु भएकी प्रमिला राई, भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष, सचिव, काेषाध्यक्ष र सदस्य क्रमश: कपिल कस्पाल, अल्बट बज्राचार्य, राेसन धाैबडेल र मानसराजकाे उपस्थिति थियो ।
यस वर्षका मिस्टर माेडर्न सर्वाेच्च बस्नेत, मिस माेडर्न टिसा श्रेष्ठ, मिस्टर माेडर्न ट्यालेन्ट अनिस बुढाथोकी, मिस माेडर्न ट्यालेन्ट सफलता कार्की, मिस्टर माेडर्न पर्सनालीटी जय काेइराला र मिस माेडर्न पर्सनालीटी यूनिसा राउत बिजयी हुन सफल भएका छन् । यसैगरी अन्य विभिन्न विधा अन्तर्गत सर्वाेत्कृस्ट गायनमा उपासना कटेल, कवितामा नाेजाेमी लुइँटेल, नृत्य र पव्लिक च्वाइस महिलातर्फ लसता मानन्धर र पुरुषतर्फ सर्वाेच्चले टाइटल हात पारेका छन् ।
करिव २०० बिद्यार्थीहरूबाट अडिसन लिइ विभिन्न राउन्डहरू पार गरि अन्तिम २० जनामा पर्न सफलहरुलाई उक्त प्रतिस्पर्धामा समाबेश गराइेएको थियो । कार्यक्रमकाे काेरियाेग्राफी किरण श्रेष्ठले गर्नुभएको थियो भने निर्णायक मण्डलमा नृत्य निर्देशक समीर शंखदेव, गायक तथा संगीतकार क्षितिज कुलुङ, रेडियो प्रस्ताेता र प्रशिक्षक किरण सुवाल र रेडियो प्रस्ताेता तथा कमेडियन निशान्त कटुवाल हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रतिस्पर्धीहरुले हिमालदेखि तराइसम्मको बिभिन्न सांस्कृतिक झलक सहितको आकर्षक प्रस्तुति दिएका थिए ।माेडर्न स्कुल र कलेजका संस्थापक अध्यक्ष बाबुकाजि कसपालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मिस र मिस्टर मोर्डनहरुले उदघोषण गरेका थिए भने नेपाल आइडल सिजन २ को टप छ: मा पर्नु भएका चर्चित पवन गिरीले समेत केही गीतहरु गाएका थिए भने पहिलो धिमे बजाउने इन्दिरा लाछिमस्यूले धिमेको तीन फरक फरक प्रस्तुति दिएका थिए । चर्चित प्रकृति श्रेष्ठ, सृस्टि कार्की र मनिषा प्रधान यसै स्कूलका उत्पादन हुन ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया