News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार रोचक विचित्र

    बिश्वलाई चकित बनाउँदै चिन, यस्तो अनौठो घर बनाएर चीनले बनायो विश्व रेर्कड

    काठमाडौं । चीनको गुइझो प्रान्तको यिंग्सन शहरमा ९९.९ मिटर अग्लो काठको भवनले गिनीज बुक अफ वर्ल्ड रेकर्डमा स्थान हासिल गरेको छ । विश्वको पहिलो काठको भवन, सब भन्दा अग्लो र वास्तुकलाका अनुसार यो तीन वटा वर्गमा विश्व रेकर्डमा समावेश छ ।

    यो भवन २४ तलाको छ । यसमा १५० भन्दा भेरै कोठाहरू निर्मित छन् । भवन, दुई बर्षमा सम्पन्न गरिएको हो । वास्तुकार डिजाइनको आधारमा निर्माण गरिएको छ । यसमा देवदारको काठको प्रयोग गरीएको छ । यसको छत र भित्ताहरू पनि काठले बनेका छन् । यो पूर्ण रूपमा पर्यावरण अनुकूल रहेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया