
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
चितवन । भरतपुरको बिच भागमा राति राति बाईक, ठेलामा वोकेर ल्याइ फोहोर फाल्ने, बातावरण दुर्गन्धित पार्ने र त्यहि फोहोर बिहानको समयमा सरसफाई गर्ने केहि व्यक्तिहरु हाम्रो स्मार्ट क्यामेरामा कैद भएका छन। आज यो सामाग्रीको बिस्तृत जानकारी दिंदै छौं। देशकै बैकल्पिक राजधानीका रुपमा चिनिने चितवन जिल्लाको मुटु भरतपुर अझ भनौ भरतपुर महानगरको मुटु सरकारी कार्यालयहरुको बीच भागमा पर्ने नेपाल टेलिकम देखि बाइपास रोड निस्कने सडक यति दुर्गन्धित छ कि , कुरा गरेर साध्य नै छैन। यो सभ्य शहरमा यति सम्म अशभ्य मानिसहरुको पनि बास रहेछ भन्ने यो उदाहरण हुन सक्छ।
सरकारी कार्यालयहरुको बीच भागमा पर्ने नेपाल टेलिकम देखि बाइपास रोड, हो यहि रोड हो , जहाँ तपाई नाक मुख नछोपी हिड्ने आँट गर्न सक्नुहुन्न्न। यस क्षेत्रमा बिभिन्न अस्पतालजन्य, प्लास्टिक, सिसा र मासु पसलबाट ल्याइएका कुखुराका भुत्ला लगायत हानिकारक र प्रदूषित फोहोरहरु भेटिन्छन।
यस बिषयमा बिभिन्न सामाजिक संस्था र मिडियाले आवाज उठाए पनि कुनै प्रगति हुन सकेको छैन । त्यसोत शहरलाई फोहोर बनाउने हरु , फोहोरी हरु राति राति आएर फोहोर फाल्ने रहेछन। रातभरी त्यो गनाउने ठाउँमा डिउटी गर्न पनि गारो मान्छेलाई। त्यसैले नारायणी दैनिक र स्मार्ट होम सोलुशन प्रा लि, भरतपुरको सहयोगमा स्मार्ट आईपी क्यामेरा जडान गरेर त्याहाँ फोहोर फाल्ने मध्य केहीलाई क्यामेरामा कैद गर्न सफल भएका छौं।
हो यिनै हुन , तपाई देख्न सक्नुहुनेछ भिडियोमा बाईकमा दुई जना आएर दुईवटा पोको फालेका छन। त्यस्तै अर्को दृश्य देख्न सक्नुहुनेछ एक ठेला भरि फोहोर लेराएर त्यहाँ फोहोर फालेको छ। फोहोरको उचित ब्यावस्थापन गर्नुपर्छ , तर यहाँ भरतपुर महानगरको बिचमा जहाँ धेरै भन्दा धेरै सरकारी कार्यालय रहेको छ । न त्यो कुनै डम्पिङ साईटनै हो तर पनि मानिसहरु लुकी लुकी बर्षौ देखि फोहोर फाल्दै आएका छन। स्मार्ट सिटि बन्नलाई यस्तो मानसिकता भएको मानिसले सम्भव होलात ? त्यस्तै हाम्रो क्यामेरामा राम्रो काम गर्ने मान्छेको पनि भिडियो कैद भएको रहेछ। केहि मानिसहरु त्यहीं ठाउँमा फोहोर सफा गर्दै गरेको र फोहोर उठाएको दृश्य पनि देख्न सकिन्छ। उहाँहरुलाई मनै देखि सम्मान गर्न कन्जुस्याइँ भने गर्न हुँदैन।
तर यो समस्या धेरै पहिले देखि को हो, कोहि फोहोरी हरु राति आएर लुकी लुकी फोहोर फाल्छन अनि केहि सामाजिक संस्था र केहि व्यक्तिले त्यसलाई सरसफाई गर्ने गर्छन , आँखिर यो कहिले सम्म रु हामीले हाम्रो तर्फ बाट गर्ने सहयोग गरेको मात्र छौं , प्रशासनले यस बिषयमा तुरुन्त कदम चलाओस र ति भिडियोमा देखिएका प्रतिनिधि पात्रहरुको पहिचानमा अनुसन्धान केन्द्रित गरोस।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया