
१ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
२हिमपातले अलपत्र यात्रुको उद्धार
३नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
४आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
५पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
६कहिले सुधार होला मौसम ?
७प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
८सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
९पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१०गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
११लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
१२पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
पोखरा । राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको ७ औं महादिबेशन नजिकिएसँगै उमेद्बारहरुको पनि चर्चा उत्तिकै चुलिँदै गएको छ । कलाकारहरुको संस्था भएको कारण पनि चर्चा निकै उच्च तहमा नै छ । पोखरामा भेला हुँदै गरेका कलाकारहरु चुनावमा आफुलाई उमेद्बारको रुपमा खडा गर्दै गएका पनि छन् ।
यस्तैमा गण्डकी प्रदेशले भने आफ्नो भुगोल तर्फको उमेद्बार एकजना मात्रै रहने र सो उमेद्बार गायक तथा सर्जक कृष्ण अखेली हुने बताएको छ । २०७६ मंसीर ०४ गते लोक दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेशले केन्द्रलाई पत्र लेख्दै संस्थाको तर्फबाट निर्वाचनमा भिड्ने अखेली नै आफ्नो आधिकारीक उमेद्बार भएको बताएको छ । पत्रमा संस्थाका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुगं र सचिव राजन कार्कीले हस्ताक्षर गरेका छन् ।
बिगत १५ बर्ष देखि लोक दोहोरी क्षेत्रमा अनबरत लागिरहेका अखेली यस अगाडी धौलागिरी अञ्चलको महासचिव, बरिष्ठ उपाध्यक्ष हुँदै ३ कार्याकाल बिताएका थिए । साथै देश प्रदेशमा बिभाजन भएपनि निर्माण भएको लोकदोहोरी प्रतिष्ठान प्रदेश शाखाको संस्थापक सचिवालय सदस्य पनि हुन । उनलाई देशकै अग्रज कलाकारहरुको साथै आम दर्शक श्रोताको माया निरन्तर रहेको छ ।



१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया