News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मनोरञ्जन मुख्य समाचार

    गुर्सेनी उर्मिला र बाहुन गिरीको असाध्यै माया प्रेम {भिडियोमा यसरी पोखियो}

    पर्वत । लोकप्रिय गायिका मेलिना राई र लोकपप गायक सुनिल गिरीले बजारमा ल्याएको नयाँ कौरा गीत ‘जाम क्यारे माया’लाई दर्शकले छोटो समयमा नै औधी रुचाएका छन् ।

    गीत रिलिज भएको छोटो समयमा नै ट्रेन्डिङमा परेको गीतमा गायक गिरी र गायिका मेलिना राईको स्वर रहेको छ । गीतको शब्द तथा संकलन गायक गिरी स्वयंमको नै हो । जसमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन् ।

    गिरी आफैले निर्देशन गरेका गीतलाई मनाङ गुरुङले कोरियोग्राफी गरेका छन् भने भिडियोमा अनिल कृष्ण मानन्धरको छायांकन रहेको छ । जसको भिडियो सम्पादन पवन सिंम्खडाले गरेका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया