
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
६फेरि किन भयो ग्यास अभाव ?
७सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
१०कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
११पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वर्तमान मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे आन्तरिक सहमति भैसकेको छ । तर, यो विषयलाई गोप्य राखिएको छ । सम्भवतः मंसिर पहिलो साताभित्रै मन्त्रिमण्डल पूनर्गठन गरिसकिने नेकपानिकट उच्च स्रोतले जनाएको छ। बंगलादेशका राष्टपति अहिले नेपाल भ्रमणमा छन् ।
उनको भ्रमण सकिएलगत्तै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालसँग अन्तिम छलफल गरेर सबै मन्त्रीहरुलाई हटाउने भएका छन् । तर, नयाँ बन्ने मन्त्रिमण्डलमा भने जिम्मेवारी हेरफेरसहित पूनः समावेश गराउने ओली र दाहालको तयारी छ ।
उता, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि छिट्टै मन्त्रिमण्डल हेरफेर हुने स्पष्ट पारेका छन् । हिजो बसेको सचिवालय बैठकमा यसबारेमा कुनै छलफल नभएको बताएका प्रवक्ता श्रेष्ठले आज भने यसबारेमा नयाँ खुलासा गरेका छन् ।
पार्टी प्रशिक्षण कार्यक्रमका लागि सिन्धुली पुगेका उनले अध्यक्षद्धयको बीचमा अहिलेका मन्त्रीहरु हटाउने विषयमा सहमति भैसकेको जानकारी दिए ।उनकाअनुसार सकेसम्म चाँडै मन्त्रीहरुको हेरफेर हुनेछन् । मन्त्रीहरु हटाउने तयारी भैसकेको भएपनि अहिलेसम्म यो निर्णय बाहिर नल्याउनुको कारण भने उनले यसरी खुलाए,‘राम्रो काम गर्नेको मनोवलमा निरासापना नआहोस् भनेर सार्वजनिक नगरिएको हो। तर, छिट्टै नै मन्त्रिमण्डल हेरफेर हुन्छ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित

प्रतिक्रिया