
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
ब्लुक्रस अस्पतालमा उपचारका क्रममा गत शुक्रबार निधन भएका शेरबहादुर खत्रीकी छोरी देवी खत्रीले बुबाको निधन भइसक्दासम्म अस्पतालले समयमा नै जानकारी नगराउँदा ज्यादै पीडाबोध भएको बताउनुभएको छ। बिहीबार नेपाल समाचारपत्र दैनिकसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘गल्ती गरें भनेर अस्पतालले भन्दै भन्दैन।
डाक्टरहरूले ढोका बन्द गरेर यताउति गरिरहेको देखेपछि आफैंले ढोका ढक्ढक्याएर हेरेपछि थाहा पायौं। अन्तिम अवस्थामा डाक्टरले एसएमएसको उत्तरसमेत दिनुभएन।’ डाक्टरहरूबाटै फरकफरक जानकारी आउँदा यस्तो अवस्था आएको भन्दै उहाँले सुनाउनुभयो– ‘बुबालाई गाह्रो भएको छ भनेको भए मैले हेर्थें र आफन्तलाई बोलाउँथें। डाक्टरहरूले सहानुभूतिसम्म देखाएनन्।’
बुबाको आत्माले शान्ति पाओस् भनेर १३ दिनको काम राम्ररी गर्न लागेको बताउँदै खत्रीले थप्नुभयो– ‘प्रशासनले अस्पतालको लापरबाही नभएर उपचारकै क्रममा यस्तो भएको भनेर जिकिर गर्यो। डाक्टरहरू अगाडि नै आएनन्।’‘कानुनी रूपमा जाँदा मुद्दा लड्नुपर्ने झन्झट भएकाले त्यतातिर लाग्न सकिएन। डाक्टरको डाक्टर नै साथी हुन्छ। पोस्टमार्टम हेर्ने पनि डाक्टर नै हुन्छ।’ –उहाँले भन्नुभयो।
यद्यपि खत्रीले यतिबेला अस्पतालसँग कुनै गुनासो नभएको दाबी गर्दै भन्नुभयो– ‘बुबा गइसक्नुभयो, आउनुहुन्न भन्ने लागेर दुवै पक्षको हस्ताक्षर गरेर कागज बनाएका छौं। प्रशासनका रजत श्रेष्ठसँग सम्झौता भएको छ। ३ वर्षको भाइलाई अध्ययन गराउन के गर्ने भन्ने कुरा १३ दिनको कामपछि गर्ने भन्ने छ। अस्पतालले उपचारको सम्पूर्ण खर्च मिनाहा गरिदिने बताएकाले केही गर्न सकिएन।’
अस्पतालले भाइलाई पढाइदिने भनेको कुरालाई सकारात्मक मान्दै खत्रीले भन्नुभयो– ‘पीडा भएको बेला युटुबमा के बोलियो थाहै भएन। गाह्रो भएको कुरा बताएको भए त्यति बोल्ने पनि थिएनौं। शुरूमा जस्तै अन्तिममा जानकारी नगराएकाले त्यति भन्नु जायज नै थियो।’
खत्रीले अस्पताल र आफूहरूबीच भएको सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ। तर पछिल्लो समयमा यस्ता घटनामा अस्पताल र पीडित बिरामीका पक्षबीच मात्रै यस्ता सम्झौता हुँदा र मेडिकल काउन्सिल सक्रिय नबन्दा समाजमा गलत नजीर बस्दै जाने यस क्षेत्रका विज्ञहरू बताउँछन्। श्रोत नेपाल समाचार पत्र
https://youtu.be/T2MaMwiFIWg


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया