News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    गायक शंकर पन्तको गीतले पृथ्वी हल्लायो {भिडियो सहित}

    पोखरा ।
    नेपाली लोक गीत सङीतमा निरन्तरता दिइरहेका तनहुँका लोक दोहोरी गायक शन्कर पन्तले पछिल्लो क्रममा बजारमा ल्याएको लोक गीत हो पृथ्वी नै हल्लिएको छ । आफ्नै लय शब्द स्वरमा आएको गीतले छोटो समय मै धेरै दर्सकहरुको मन जितेको छ ।

    मारुनी स्टुडियोमा रेकर्ड भएको गीतमा कृष्ण भान्जाले एरेन्ज गरेका छन भने मौसम हिमालीले भिडियो निर्देशन गरेका हुन गीतमा हर्के हल्दारको अभिनय देख्न सकिन्छ । हेरौ पूरा भिडियो

    लाेक कल्याणकारी

    प्रतिक्रिया