
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्बत । फलेवास नगरपालिकाको वडा नं. २ थापाठाना मा.बि.मा नगरपालिका भित्रका विद्यालयहरुका ४५ जना कम्प्यूटर शिक्षक र प्रधानाध्यापकहरुलाई एक दिने अभिमुखी करण कार्यक्रम आयोजना गरी बिजयादशमी, शुभ-दिपावली, नेपाल सम्बत, छठ, ल्होसार लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता क्यान पर्वतको अध्यक्ष खडकबहादुर गुरुङ (मदन)ले गरेका थिए भने प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा, क्यान महासंघ नेपालका केन्द्रिय सचिब जगनबहादुर गुरुङ र क्यान महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डेले गर्नु भएको थियो ।

त्यसै गरी अतिथिमा प्याबसन पर्वतका पूर्व अध्यक्ष हिमबहादुर पौडेल क्षेत्री, आधिकारिक कर्मचारी ट्रेड यूनियन पर्वतका सचिब बालकृष्ण शर्मा, क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी (विश्वास), ने.क.पा. फलेवास वडा नं. २ का अध्यक्ष रामबहादुर भण्डारी, नेपाली कांग्रेस फलेवास २ का वडा सभापती थमनसिंह थापा, क्यान पर्वतका नि.वर्तमान अध्यक्ष गोपिनाथ तिमिल्सिना, फलेवास नगरपालिका वडा नं. २ का कार्यवहाक अध्यक्ष गंगाप्रसाद सुवेदी, थापाठाना मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर थापा मगर, थापाठाना मा.वि.का प्र.अ. बिष्णुप्रसाद शर्माको उपस्थिती रहेको थियो ।

कार्यक्रम क्यान पर्वतका सचिब भरत सापकोटाले संचालन गरेका थिए । कार्यक्रममा स्वागत क्यान पर्वतका कोषाध्यक्ष एंव उक्त कार्यक्रमका संयोजक विष्णुप्रसाद सुवेदीले गरेका थिए भने कार्यक्रममाथी प्रकाश क्यान पर्वतका उपाध्यक्ष अच्यूत पौडेल पार्नु भएको थियो । शुभ कामना मनतब्य थापाठाना मा.वि.का प्र.अ. बिष्णुप्रसाद शर्मा, बिशिष्ठ अतिथि क्यान गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डे, क्यान महासंघ नेपालका सचिव जगनबहादुर गुरुङ र प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले राख्नु भएको थियो ।

कार्यक्रममा सहजीकरण कम्प्यूट ईन्जिनियर अनुप अधिकारी, प्याबसन पर्वतका पूर्व अध्यक्ष हिमबहादुर पौडेल क्षेत्री, महाशिला गाउँपालिकाका सूचना प्रविधि अधिकृत एंव क्यान पर्वतका सदस्य शान्त पौडेल, क्यान पर्वतका सदस्य आशिष पौडेल र क्यान पर्वतका सदस्य उत्तम के.सी.ले गरेका थिए । कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रमको समापन क्यान पर्वतका अध्यक्ष खडकबहादुर गुरुङ (मदन)ले गरेके थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया