
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पाेखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा भएको कार्यक्रममा २ लाख ६२ हजार रुपैया उठेको संस्थाकी द्धितिय उपाध्यक्ष एवं संयोजक तुलासा क्षेत्रीले बताइन ।
कार्यक्रममा प्रमुख अतिथी समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य देबी प्रसाद सुवेदीले लोक दोहोरीको क्षेत्रमा आफुले हरपहल सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सांसद इन्द्र धारा बिष्ट, प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष एवं प्राज्ञ प्रजापती पराजुली, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ,सल्लाहकार संयोजक सोम नाथ बास्तोला, सामुदायिक प्रहरी सेवा बैदामकी अध्यक्ष मिना भट्टराई, पोखरा महानगरपालिका वडा २० का अध्यक्ष सिम गुरुङ, दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य जीवन दाहाल, कास्की प्रतिष्ठानका संस्थापक अध्यक्ष तारापती सुवेदी लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा लोकदोहोरी गीत प्रतिष्ठान केन्द्रिय उपमहासचिव चोलेन्द्र पौडेल, केन्द्रिय सदस्य कुलेन्द्र विक, घनश्याम रिजाल, सरला पाण्डे, प्रदेशका संस्थापक अध्यक्ष शंकर विरही गुरुङ, पूर्व केन्द्रिय सदस्य पार्वती जिसी, श्रीराम अधिकारी लगायतको उपस्थिती थियो ।
देउसी भैलो कार्यक्रममा १० हजार भन्दा बढी रकम सहयोग गर्नेलाई प्रतिष्ठानले प्रशंसा पत्रद्धारा सम्मान गरेको थियो ।
प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष ज्ञानेश्वर सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिव माधव चापागाईंले सञ्चालन गरेका थिए ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया