
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गोबिन्द, पर्बत कुश्मा। पर्बत बेनीको न्यू होराइजन आबासीय मा.बि ले शिवालय मा.बि लाई फाईनलमा २-० गोलले हराउदै उपाधी माथी कब्जा जमायो । कुश्मा ज्ञादी झोलुंगे पुल संगैको नया खेल मैदानमा जारी पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीताको फाईनलमा न्यू होराइजन आबासीय मा.बि का बिशाल परियारले पहिलो हापको १४ मिनेटमा नै गोल गरी आफ्नो टिम लाई अग्रता दिलाए भने दोश्रो गोल खेलको १८औ मिनेटमा गोल गर्दै खेल २-०ले आफ्नो पोल्टामा परे। सेमीफाइनल खेलमा कालिगण्डकी एकेडेमीलाई २-० को समग्र जित निकाल्दै फाईनल मा प्रबेश गरेको न्यू होराइजन आबासीय मा.बि ले उत्कृष्ट खेल खेलेको थियो भने शिवालय मा.बि ले देउपुर नमुना आबासीय मा.बि लाई १ गोलका बिरुद्ध ४ ले पराजित गर्दै फाइनलमा प्रबेश गरेको थियो तर उसले सेमिफाइनलमा जस्तो खुलेर खेल्न भने पाएन।

घरेलु मैदान अनि घरेलु दर्शकको साथ पाएको शिवालय आक्रमण भन्दा पनि रक्षात्मक रणनीतिमा उत्रेको थियो। शिवालय मा.बि लाई खेलको १७ औ मिनेटमा अर्को झड्का लग्यो जब गोलकिपरले रातो कार्ड खादै मैदान छोड्न बाध्य भए र शिवालय मा.बि ६ जना खेलाडीमा नै सिमित भयो अन्तिम अन्तिम तिर।सुरु देखि नै प्रतियोगिताको दाबेदार मानिएको न्यू होराइजन आबासीय मा.बि ले फाईनल सम्म कुनै पनि गोल नखाई पुगेको थियो।प्रतियोगितामा अनुसासित टिम कालिगण्डकी एकेडेमी,सर्बाधिक गोलकर्ता न्यू होराइजन आबासीय मा.बि का निशान जि.सी, उत्कृष्ट खेलाडी शिवालय मा.बि का सुसान श्रेष्ठ, उत्कृष्ट गोलकिपर कालिगण्डकी एकेडेमीका बिबेक थापाले प्राप्त गरेको जानकारी कार्यकम संयोजक सुरेन्द्र पौडेल ले सूचनाकेन्द्र डटकम लाई बताउनु भयो।

प्रतियोगितामा बिजेताले (२०,०००)बिस हजार रनिंग सिल्ड र प्रमाण पत्र मेडल र उपविजेताले (१५,०००) पन्ध्र हजार,प्रमाण पत्र र मेडल प्राप्त गरे।समापन कार्यक्रम को प्रमुख अथिति नगर प्रमुख रामचन्द्र जोशीले रेफ्री राजन गुरुङ, गोबिन्द रिजाल र गंगा बहादुर गुरुङ लाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो भने विशिष्ट अथिति प्रहरी नायब उपरिक्षक श्याम अर्याल,पर्बत उधोग बाणिज्य संघका अध्क्षय केदारनाथ शर्मा, पर्बत जेसीज अध्यक्ष क्लब अध्यक्ष शिब प्रसाद सुबेदीले मन्तब्य राख्नुभएको थियो। कार्यकमको समापन गर्दै पर्बत जेसीज का अध्यक्ष मोहन आचार्यले प्रतियोगिता अब हरेक बर्ष आयोजना गर्ने र यसलाई सफल बनाउन हरेक बिधालयले सहभागी हुने बाताबरण सिर्जना गर्नु पर्ने बताउनु भयो साथै उक्त कार्यकमको संचालन जेसी रामु शर्माले गर्नु भएको थियो। प्रतियोगितामा ११ बिद्यालयको सहभागीता रहेको थियो।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया