
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्बत कुश्मा ।पर्बत जेसीजले पहिलो पटक आयोजना गरेको पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीता आजबाटसुरु भयो। पर्बतमा भएका विद्यालयका विधार्थीहरु को प्रतिभा प्रस्फुटन गर्ने उद्श्यले जेसीजले उक्त प्रतियोगिता आयोजना गरेको हो।नाकाउट चरणमा खेलाईने खेलमा ११ ओटा विद्यालयले भाग लिएका छन्। ग्रुप ए मा आदर्श अंग्रेजी आबासीय मा.बि, होराइजन आबासीय मा.बि, राष्ट्रिय वाल शिक्षा सदन, शहिद स्मारक आबासीय मा.बि, कालीगण्डकी एकेडेमी रहेका छन् भने ग्रुप बि मा जनकल्याण मा.बि, शिवालय मा.बि, पर्बत गुरुकुल एकेडेमी,आईबल एकेडेमी र देउपुर नमुना आबासीय मा.बि रहेका छन्।

आज भएको पहिलो खेल मा होराइजन आबासीय मा.बि ले नमुना आबासीय मा.बि लाई ४-१ गोलले पराजित गर्यो भने राष्ट्रिय वाल शिक्षा सदन ०-२ शहिद स्मारक आबासीय मा.बि, जनकल्याण मा.बि २-० शिवालय मा.बि, पर्बत गुरुकुल एकेडेमी १-० आईबल एकेडेमी गोल ले बिजयी भयो।प्रमुख अतिथि सङ्घीय संसद लालकाजी गुरुङले रेफ्री लाई बल हस्तान्तरण गरेर खेल उद्घाटन गर्नु भएको थियो।साथै विशिष्ट अथिति नगर प्रमुख रामचन्द्र जोशी अनि प्याब्सनका अध्यक्ष बलराम शर्मा, जेसीज अध्यक्ष पर्बत क्लब अध्यक्ष शिबप्रसाद सुबेदी र पर्बत जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार कर्मचार्यलेको पनि कार्यक्रमको बारेमा मन्तब्य र आयोजक जेसीज परिवारलाई शुभकामना दिनु भएको थियो ।

कार्यकमको अध्यक्षयता पर्बत जेसीज का अध्यक्ष मोहन आचार्यले गर्नु भएको थियो साथै कार्यकमको संचालन जेसी रामु शर्माले गर्नु भएको थियो। कुश्मा ज्ञादी झोलुंगे पुल संगैको खेल मैदानमा संचालन हुने प्रतियोगिताको बिजेताले (२०,०००)बिस हजार रनिंग सिल्ड र प्रमाण पत्र,मेडल र उपविजेताले (१५,०००) पन्ध्र हजार र प्रमाण पत्र,मेडल प्रप्त गर्ने छन् भने खेल ६ गते बाट ८ गते सम्म संचालन हुने कार्यकम संयोजक सुरेन्द्र पौडेल ले सूचनाकेन्द्र डटकम लाई बताउनु भयो।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया