
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
गीतकार सुमन श्रापितको शब्दरचना, बी. बी. अनुरागीको सङ्गीत तथा बी. बी. अनुरागी र तुलसी क्षेत्रीको स्वरमा रहेको देउसी गीत ‘तिहारको रमझम’ को भिडियो सार्वजनिक भएको छ l
गीतका सङ्गीतकार समेत रहेका बी. बी. अनुरागीको निर्देशनमा छायाङ्कन भएको यस भिडियोको कोरियोग्राफी होम गुरुङले गरेका हुन् भने भिडियोमा सङ्गीता, सुमिन, नितु लगायतका कलाकारहरुलाई देख्न सकिन्छ l जीसी इन्टरटेनमेन्टको पोष्ट प्रोडक्सनमा निर्मित यो भिडियो GC Entertainment Nepal नामक युट्युब च्यानलबाटै भरखरै सार्वजनिक भएको छ l पोखरामा शुटिङ भएको यो भिडियो गणेश सापकोटाले छायाङ्कन गरेका हुन् भने सम्पादन सुवास अम्गाईको रहेको छ l
गीतमा लोकप्रिय पोखरेली सर्जक सुमन श्रापितले परम्परालाई कायम राख्दै आधुनिकतासँगै बदलिँदो देउसी शैलीको वर्णन गरेका छन् l मौलिक र फरक चिन्तन महसुस गर्न सकिने यस गीतमा उनले बाउबाजेको पाला र अहिले छोरानातिको पालामा आएका भिन्नताहरुको विविध कोणबाट चर्चा गरेका छन् l आकर्षक नृत्य सहित आएको यस देउसी गीतको भिडियोमा गीतकार श्रापित, गायक तथा सङ्गीतकार बी. बी. अनुरागी, गायिका तुलसी लगायत पोखराबासी अन्य व्यक्तिहरुलाई समेत देख्न सकिन्छ l


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया