News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मनोरञ्जन मुख्य समाचार समाचार

    दिपक अधिकारीको संगीतमा केकि र ऋषिको अभिनय (भिडियो सहित)

    गायक तथा गीतकार ऋषि राम धमलाले ‘खोली दोभान’ बोलको गीत बजारमा ल्याएका छन् । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका मेलिना राई र ऋषि धमलाको स्वर रहेको ‘खोली दोभान, कि लाउ माया कि हुन्न भो भन’ बोलको गीतमा दिपक अधिकारीले संगीत भरेका छन् भने कष्ण विकले एरेन्ज गरेका छन् । गीतको शब्द पनि धमलाले नै रचना गरेका हुन् ।

    उक्त गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र गायक तथा गीतकार धमलाको मूख्य अभिनय रहेको छ । उक्त भिडियोलाई शिव विकले निर्देशन गरेका हुन्। यसअघि धमलाले ‘ति दिन’, ‘ज्यान विदेश, मन आफ्नै देशमा’, बोलका गीत बजारमा आएका छन् ।भिडियो हेर्नुहोस् –

    लाेक कल्याणकारी

    प्रतिक्रिया