
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । पटकपटक विवादमा पर्दै आएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले फेरि एक विवादास्पद बयान दिएका छन् । उनले उच्च प्रहरी अधिकृतलाई ‘मान्छे मार्न’ निर्देशन दिएका छन् । लेफ्टिनेन्ट कर्नेल जोभी एस्पेनिदोलाई बढुवाको नियुक्तिसँगै दुतेर्तेले यस्तो निर्देशन दिएका हुन् । जोभी उच्च पदस्थ व्यक्तिसमेतको संलग्नतामा भएको लागुऔषध तस्करी काण्डमा मुछिएका प्रहरी अधिकृत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनै विवादास्पद प्रहरीलाई दुतेर्तेले मनिलामा सार्वजनिक रुपमै यस्तो आदेश दिएका हुन् । राष्ट्रपति दुतेर्तेले भनेका छन्, ‘बाकालोद लागुऔषधले ग्रस्त क्षेत्र हो । जहाँ मैले एस्पेनिदोलाई नियुक्त गरेको छु ।
मैले उनलाई त्यहाँ गएर जोसुकैलाई मार्न तिमी स्वतन्त्र छौ भनेको छु । ––– का छोराहरु ! मार्न सुरु गर । त्यसपछि हामी दुबैजना जेल जाउँला !’ उनले आक्रोशित बनेर फिलिपिनो र अंग्रेजी दुबै भाषामा यस्तो गाली दिएका थिए । दुतेर्तेले यसअघि पनि धेरै पटक रंगभेदी, जातीय तथा धार्मिक घृणा फैलाउने विवादास्पद गाली सार्वजनिक रुपमै दिएको आरोप खेप्दै आएका छन् । एजेन्सी


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया