SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१ गते
    २३४१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।  चर्चित मोडल रियासा दाहाल र ओबि रायमाझी र साहिल सुनारको अभिनयमा सिंदुर नामक गीत सार्बजनिक भएको छ l शुक्रबार युनियन हाउस अनामनगर मा अग्रज स्रस्टा चन्द्र शर्मा ले उक्त गीत को सार्बजनिक गरेका हुन l

    उनले गीत अत्यन्तै उत्कृष्ट रहेको र दर्शक को मन जित्ने बताए l अन्जु पन्त र रोशन सिंह को आबाज रहेको गीत मा शब्द र संगीत पनि रोशन कै रहेको छ भने भिडियोतर्फ प्रथम खड्का को निर्देशन, नबराज उप्रेतिको छायांकन र शिलन लम्साल को सम्पादन रहेको छ l

    भिडियो सार्बजनिक कार्यक्रम राजेश ओबि रायमाझिको स्वागत प्रथम खड्का को धन्यवाद मन्तब्य र राजेश बर्देवाको सन्चाल मा सप्पन्न भएको थियो l ओबिजी इन्टर्टेन्मेन्ट् ले बजार ब्यबस्थापन गरेको गीत लाई ob rayamajhi युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं