
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
गोविन्द रिजाल, पर्बत कुश्मा ।राष्ट्र निर्माणका अभियन्ता एवं परिबर्तनका सम्बाहक १८ देखि ४० बर्षसम्मका युवाहरुमा निहित जोश र जाँगरलाई विधिको शासन, आर्थिक न्याय, बिश्व बन्धुत्व र मनबताको सेवामा समाहित गराउदै तालिम र अभ्यासको माध्यमबाट युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकाश गर्ने उदेश्यले सन् १९९६ मा स्थापित पर्बत जेसीजले पहिलो पटक पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीता यहि कार्तिक ६ देखि ८ गते सम्म आयोजना गर्ने भएको छ।

कक्षा १० सम्मका ले मात्र भाग लिन पाउने पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी भएको र विद्यालय हरुलाई पनि पत्राचार गरिसकेको र पत्र प्राप्त नभए पनि यहि समाचार लाई आधार मानेर आफ्नो विद्यालयको टिम दर्ता गराउनु हुन अनुरोध पर्बत जेसीज का अध्यक्ष मोहन आचार्यले सूचनाकेन्द्र डटकम लाई बताउनु भयो। कुश्मा ज्ञादी झोलुंगे पुल संगैको खेल मैदानमा संचालन हुने प्रतियोगिताको बिजेताले (२०,०००)बिस हजार रनिंग सिल्ड र प्रमाण पत्र र उपविजेताले (१५,०००) पन्ध्र हजार र प्रमाण पत्र प्रप्त गर्ने छन् भने टिम दर्ता कार्तिक ५ बजे दिउसो ३ बजे भित्र जेसीजको सचिबालयमा गरिसक्नु पर्नेछ र उद्घाटन खेल ६ गते १ बजे बाट संचालन हुने कार्यकम संयोजक सुरेन्द्र पौडेल ले बताउनु भयो।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया