
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
निर्मल पौडेल
वाग्लुङ सेवा समाज अमेरिकाले विजया दशमी तथा शुभ दिपावलीको पावन अवसमा सामुहिक शुभकामना आदानप्रदान तथा टिका जमरा ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान चाड वडा दशैँअन्र्तगतको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन सामुहिक शुभकामना आदनप्रदान गर्दै टिका प्रसाद र जमरा ग्रहण गर्दै कार्यक्रम सम्पन्न भएको हो । वाग्लुङमा जन्मिएर हाल अमेरिकामा रहेका प्रवासी दाजुभाई तथा दिदिवहिनीहरु एकै ठाउँमा भेला भई हर्सोउल्लासका साथ एक औपचारिक कार्यक्रमका विच शुभकामना आदानप्रदान गरेका हुन् ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा नेपाल सरकारका महावाणिज्य दूत पुस्पराज भट्टराईले नेपालीहरुका चाडपर्वहरु अमुल्य सम्पती भएको भन्दै यस्ता चाडवाडहरुले नेपालीहरुमा भाईचारा र भातृत्वको सम्वन्ध लाई प्रगाढ वनाउने वताए । भट्टराईले प्रवासमा रहेर पनि मातृभुमिको वारेमा सदैव चिन्तन गरिरहने दाजुभाई तथा दिदिवहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायुको कामना गर्दै प्रवासमा पशिना वगाएर आर्जन गरेको आम्दानी स्वदेशमा लगानी गर्न आग्रह समेत गरे । यस्तै कार्यक्रममा वाग्लुङ सेवा समाज अमेरिकाका अध्यक्ष हरीप्रसाद शर्माले प्रदेशिनु रहर नभई वाध्यता भएको भन्दै नेपालीहरुको यस्तो वाध्यता हटाउनका लागि राज्यले स्वदेशमै उचित किसिमको रोजगारीको व्यवस्था गरिदिनुपर्नेमा जोड दिए ।
अमेरिकाको न्यूयोर्क उडसाईड एलमहष्र्ट सत्यनारायण मन्दिरमा गरिएको कार्यक्रममा वाग्लुङ मातृभुमि भई अमेरिकाका विभिन्न ठाउँहरुमा विभिन्न किसिमका रोजगारीहरु गर्दै आएका करिव १ सय ५० जना भन्दा वढीको उपस्थिती रहेको थियो । कार्यक्रममा चर्चित कलाकारहरु तिलक वम मल्ल ,विमल डाँगी ,मधुर गिरी र संगिता थापा मगर लगायत अमेरिकामा रहेका स्थानिय नेपाली कलाकार हरुको विशेष सांगितिक प्रस्तुती रहेको युवा समाजसेवी वासु पौडेलले जानकारी दिएका छन् । कार्यक्रममा वाग्लुङ सेवा समाज अमेरिकामा रहेर संस्था लाई योगदान पु¥याउने विभिन्न व्याक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया