
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
निर्मल पौडेल पर्वत ।
पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्मा द्धारा आयोजिते मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
विजया दशमीको पुर्व सन्ध्यामा कुस्मामा आयोजित सिनियर तर्फ भएको फाईनल खेलमा कृष्ण बहादुर घर्ती मगर र लोक बहादुर खत्री को जोडीले उपाधी हात पारेको छ । उक्त जोडीले हरिओम शर्मा लामिछाने र नुन बहादुर थापाको जोडी लाई २–० सेटमा पराजित गरेको हो ।
यस्तै जुनियर तर्फको फाईनल खेलमा छविलाल सुवेदी र सुरज बस्नेतको जोडीले यामनाथ पौडेल र दयाराम अधिकारीको जोडीलाई २–० सेटमा नै पराजित गर्दे उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ। मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा आपासी भाईचारा र वन्धुत्व स्थापना गर्दै विभिन्न क्षेत्रमा रहि यस कुश्मा आसपासलाई कर्मथलो बनाएका व्यापारी, व्यवसायी, निजामती कर्मचारी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना लगायत विभिन्न क्षेत्रमा संलग्न भई व्याडमिन्टन तथा अन्य खेलप्रमी महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन एवम् पुरस्कार वितरण समारोह कार्यक्रम पर्वत मोदीकाली व्याडमिन्टन संघका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सुनिल भुषालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, विशिष्ट अतिथिहरुमा शसस्त्र प्रहरी उपरिक्षक सोम बहादुर गुरुङ, प्रहरी नायब उपरिक्षक श्यामु अर्याल, पर्वत उधोग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मी, पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदी, घरेलु तथा साना उधोग विकास कार्यालयका प्रमुख गोविन्द प्रसाद पौडेल, मोदी गाँउपालिका वडा नंं ६ का वडा अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य विमल लामिछाने लगायतको उपस्थिति रहेको थियो । खेलकै क्रममा सवै उपस्थित महानुभावहरुलाई शसस्त्र प्रहरी बल २५ नं. गणको संयोजनमा दिवा भोजको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले आफ्नो–आफ्नो इच्छा अनुसारको खेल खेलदै शरिरलाई स्वास्थ्य राख्नु पर्ने बताईन् । यस्तै अन्य विशिष्ट अतिथिहरुले समय समय मा मैत्रीपुर्ण खेलको आयोजना गरि खेल र आफ्नो स्वास्थ्यलाई चुस्त दुरुस्त राख्नु पर्ने बताए ।
कार्यक्रमका संचालक हरिओम शर्मा लामिछाने र पर्वत मोदीकाली व्याडमिन्टन संघका उपाध्यक्षले निकै संर्घष र परिश्रमका विच कुश्मा मा व्याडमिन्टन कर्भडहल बनेको भन्दै यस क्रममा सहयोग गर्नु हुने सवै सहयोगी मन हरुलाई धन्यवाद व्यक्त गरेका थिए ।



१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया