News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य मुख्य समाचार

    हरपलमा आउने तिम्रा यादहरुले नै, पोल्छ छाती भतभती अरु के भनौ : निर्मल पौडेल कुस्मा पर्वत

    गजल
    लाग्छ माया कति कती अरु के भनौ ?
    यो संसार सारा जती अरु के भनौ ??

    मेरै वन्छु भन्दै पछी लाउनेहरु मध्ये।
    वन्न मन छ तिम्रै पति अरु के भनौ??

    तिमी मेरी म तिम्रै वन्नु पर्छ प्रिय।
    वन्दिनौ र हँ श्रीमती अरु के भनौ??

    दुई दिने जिन्दगीको लामो यात्रामा।
    हिँडौलानी एउटै गती अरु के भनौ??

    हरपलमा आउने तिम्रा यादहरुले नै।
    पोल्छ छाती भतभती अरु के भनौ??
    निर्मल पौडेल कुस्मा पर्वत

    लाेक कल्याणकारी

    प्रतिक्रिया