SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/८ गते
    १६६७ &#२३४६;&#२३३५;&#२३२५;

    संघर्षनै जीवन हो भनेर भनेको साहेद यहि हुन सक्छ।आज भन्दा २१ बर्ष अगाडी बिहे गरेकी नेत्र अहिले श्रीमान बिहिन छिन।उनलाई १० बर्ष अगाडी श्रीमानले छाडेर अलपत्र पारेपछि काठमान्डौमा भौतारिदै सडक सडकमा चप्पल बेच्न थालिन।सुरुमा त् नेत्र संग केहि थिएन बालुवा बोकेर केहि पैसा कमाई चप्पल किनेर बेचेकी थिईन।

    बिस्तारै पैसा जम्मा भएपछि उनले अन्य पेसा गर्न थालिन र आज करोडौको घर जोडेकी छिन।२ सन्तानकि आमा समेत रहेकी नेत्रलाइ अहिले श्रीमानको निकै याद आउछ तर के गर्नु उनलाई कहिल्यै सम्झेनन उनका श्रीमानले।उल्टो धेरै गालि त् पिडा भोगेर बस्नु परेको थियो रे बिहे गरेको समयमा।हेरौ टिक टक बाट भाइरल भएकी यी दिदीको मन रूहाउने कहानी :

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं