
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमान्डौ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१० का २२ वर्षीय दीपेश राना सोमबार राति ८ बजेसम्म घरमै बसिरहेका थिए।सोही नगरपालिका-१ घर भई कैलाली बस्दै आएका सुरज रानामगर कार लिएर आइपुगे। उनको कारमा अन्य तीन-चार भाइ पनि थिए।दीपेशका बुवा गनबहादुरका अनुसार कारमा देवचुली-१ का पूर्णबहादुर बिक, गनबहादुरका जेठानका छोरा देवचुली-५ का दिलबहादुर ढेडा मगर, नातामा भाइ पर्ने (साँइलो बुवाको छोरा) देवचुली-१० का हीराबहादुर पनि थिए।कार बाट उ*त्रिएर सुरजले दीपेशलाई बोलाए।
उनीहरूबीच भेट्ने सल्लाह नै थियो वा थिएन भन्नेमा गुनबहादुर प्रष्ट छैनन्।घर देवचुली नै भए पनि चालक सुरज कैलाली बस्दै आएका थिए। उनी कैलालीमा ठेक्कापट्टाको काम गर्थे। बुवाआमालाई उनले उतै लगेका छन्।केही दिनअघि मात्र उनी देवचुली आएका थिए।‘उनीहरू कता गए पत्तो भएन। साथीभाइ रमाइलो गर्ने भन्दै हिँडेका थिए,’ गनबहादुरले भने, ‘बिहान त दु*र्घटनाको खबर आयो।’सुरज गाउँघरका साथीभाइलाई ब*टुल्दै कार लिएर देवचुली-१४ दलदललेको एउटा होटलमा पुगेका थिए। त्यहाँबाट उनीहरू राति १० बजे नगरपालिकाबाट पूर्वतिर निस्केका थिए।
कारमा चढेकाहरूको उमेर २० देखि ३५ वर्षको छ।‘उनीहरू दोहोरी साँझ जाने भन्दै होटलबाट निस्केका रहेछन्,’ उनले भने, ‘त्यसैक्रममा बीचमा दु*र्घटना भएको रहेछ।’उनीहरू चढेको बा२१च ६४०९ नम्बरको कारलाई सोमबार राति वि*परीत दिशाबाट आएको लु१ख ८५३२ नम्बरको ट्रकले ठ*क्कर दिएको थियो। न*शाको सुरमा उनीहरू कहाँ हिँडेका थिए भन्ने यकिन हुन सकेको छैन।राति दु*र्घटनाको खबर पाएपछि पुगेको प्रहरीले क*च्याककुचुक भएको कारबाट नि*कालेर जिल्ला अस्पताल भरतपुर चितवन पठाएको थियो। उनीहरूको उपचारको क्र*ममा मृ*त्यु भएको थियो।
प्रहरीले ट्रकका चालक ३० वर्षीय बुद्धिराम चौधरीलाई नि*यन्त्रणमा लिएको छ। घ*टनाबारे अ*नुसन्धान भइरहेको नवलपरासी प्रहरीले बताएको छ।चालकले प्रहरीलाई दिएको प्रा*रम्भिक बयानका क्रममा कार ती*व्र गतिमा रहेको बताएका छन्।मृ*त्युको खबर पाएपछि गनबहादुर चितवन आएका छन्। भरतपुर अस्पतालमा पाँचै जनाको श*व पो*स्टमार्टम गरिँदैछ। कैलालीमा रहेका सुरजका बुवाआमा दु*र्घटनाको खबर पाएपछि आज नवलपरासी आउन लागेको गुनबहादुरले बताए।हा*वाहुरीसहित पानी परेको समयमा कार ती*व्र गतिमा रहेका कारण यस्तो दु*र्घटना भएको प्रहरीले जनाएको छ।
ओ*भरटेक गर्ने क्रममा कार ट्रकसँग ठो*क्किँदा दु*र्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।दु*र्घटनामा परेको कार पूर्ण रूपमा कु*च्चिएकाले भित्र च्या*पिएका श*व नि*काल्न करिब २ घन्टा समय लागेको प्रहरी निरीक्षक अधिकारीले बताए।कार कहाँबाट आएको र गन्तव्य कहाँ थियो भन्ने नखुले पनि पूर्वबाट कावासोतीतर्फ जाँदै गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। राति सवा दस बजे दुर्घ*टना भएकोले दु*र्घटनाअघि उनीहरू होटलमा खा*नपिन गरी आएको हुनसक्ने प्रहरीले आ*शङ्का गरेको छ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया