
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गिता राना मगर, पोखरा, ।
गुरुङ जातीकोे बारेमा अध्ययनका लागी संयुक्त गुरुङ समाज अमेरिका UGSA को टोली घान्दु्रक पुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतीको बारेमा खोज, अध्ययन र अनुसन्धानको लागी संयुक्त गुरुङ समाज अमेरिकाको पाँच सदस्यीय टोली गुरुङ जातिको बाहुल्य रहेको घान्द्रुक पुगेको हो ।
घान्द्रुक पुगेको टोलीले त्यहा रहेको गुरुङ जातिको पच्यु, घ्याप्री खेगीहरु संग अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा वोल्दै पच्यु खेगी गुरु चित्र बहादुर गुरुङले हाल सम्म गुरुङ हरुको मौलिक भाषा, धर्म, संस्कार संस्कृतीको बारेमा कोही कसैले चासो नदिइरहेको वेला अमेरिकामा बसोबास गर्ने गुरुङहरुले यसको बारेमा चासो देखाउदा आफुहरुलाई निकै खुसी लागेको वताए । गुरुङ जातिको मुख्य धर्म बोन धर्म रहेको वताउदै गुरुङले गुरुङ जातिको हरेक संस्कारमा वोन्पोलम, पच्यु, घ्याप्री र खेगीहरुद्धारा पुजाआजा गरिने वताए ।
त्यस्तै घ्याप्री खेगीको तर्फबाट वोल्दै खेगी आस बहादुर गुरुङले पच्यु र घ्याप्रीको कुनैपनि लिखित प्ये नरहेतापनि वोन्पोलमको भने प्ये रहेतापनि पछिल्लो समय युवा पुस्ताहरुले समेत यसबारेमा चासो नदेखाउदा कतै लोप हुने अवस्था आउने होकी भन्ने चिन्तामा रहेको वेला अमेरिकामा बसोबास गर्ने गुरुङ युवाहरुले चासो देखाएर अनुसन्धान गरेकोमा खुसी ब्यक्त गर्दै सम्पूर्ण गुरुङहरु एकजुट भएर आफ्नो संस्कृतीको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । चोगी किसम गुरुङले वोन वादी गुरुङहरुको संस्कारलाई समयक्रम अनुसार रुपान्तरण गर्दैे वोनपोलम, पच्यु र घ्याप्रीहरुको संस्कार संरक्षण गर्नुपर्नेमा जोड दिए ।
संयुक्त गुरुङ समाज अमेरिका UGSA का अध्यक्ष प्रदीप कोने गुरुङले अमेरिकामा बसोवास गरिहदा आफुहरुले आफ्नो जातिको संस्कारहरुको बारेमा भावी युवा पुस्तालाई समेत जानकारी दिनुपर्छ भन्ने उद्देश्य लिएर पांच सदस्यीय टोली एक महिने भ्रमणमा नेपाल आएको वताए । नेपाल भ्रमण विशुद्ध गुरुङ जातिको अध्ययन अनुसन्धानका लागी भएको र नेपालको विभिन्न गुरुङ गाउहरुमा पुगी वोन धर्मको बारेमा जानकारी लिन पाउदा निकै खुसी लागेको वताए । आफुहरु गुरुङहरुको उद्गम थलो क्होलासोथर नजिकै रहेको सिक्लेसबाट सुरु भएको अध्ययन भ्रमण ताङ्तिङ, तप्राङ, धम्पुस, हुदै घान्दु्रक आइपुगको वताउदै लम्जुङ, चितवन हुदै भारतको सिक्किम र दार्जलिङ लगायतका ठाउहरुमा समेत अध्ययन भ्रमणमा रहने उनले वताए ।
अन्तरक्रिया कार्यक्रममा घान्द्रुकका पच्यु खेगी मिम बहादुर गुरुङ, पच्यु खेगी पूर्णमान गुरुङ, पच्यु खेगी जगन गुरुङ, घ्याप्री खेगी वैश बहादुर गुरुङ, लगायतले वोन धर्म र संस्कारको बारेमा वोलेका थिए भने उक्त अवसरमा संयुक्त गुरुङ समाज अमेरिकाका उपाध्यक्ष एन बी गुरुङ, संमाजको परराष्ट्र मन्त्रालयको प्रमुख पदम गुरुङ, संचारकर्मी सहज गुरुङ र सल्लाहकार गंगाराम गुरुङ लगायतको सहभागीता रहेको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया