News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मनोरञ्जन मुख्य समाचार

    देउडा इतिहासकै पृथक अनि उत्कृष्ट गीत ” झुम्की”

    पोखरा ।
    प्रतिभाशाली गायक बिष्णु भट्टको आवाज र संगित अनि उमेश कठायतको शब्दमा तयार भएको देउडामा आधारित पृथक अनि उत्कृष्ट गीत झुम्की सार्वजनिक भएको छ ।

    एभरेष्ट ग्यालरीको बजार व्यवस्थापनमा रेहेको उक्त गीतको भिडियो मा मोडल सृष्टि खड्काका साथमा सुरज मल्ल र कैलाश कठायतको अभिनय हेर्न सकिन्छ । विक्रम चौहानको निर्देशन ,प्रकाश खड्काको छायांकन र मिलन बिकको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया