News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार

    जापानमा रहेका अनिल कुमार निर्दोसको बद्नामले बजार लिँदै {भिडियोसहित}

    नेपाली गीत संगितलाई माया गर्ने संगित प्रेमीहरुको माझमा परिचित नाम हो अनिल कुमार निर्दोस। जापानमा रहेर अत्यन्तै ब्यस्तताको बाबजुद पनि नेपाली गीत संगितलाई मायाँ गर्दै अगाडी बढि रहेका छन्।यहि क्रममा अनिल कुमार निर्दोसको उत्कृष्ट अभिनय रहेको आधुनिक गीत सार्बजनिक भएको छ।

    नेपाली साहित्य र सिर्जनाको क्षेत्रका शसक्त हस्ती बिशेष गरी गीत सिर्जनामा दखल राख्ने सुमन श्रापितको शब्द, नेपाली संगीत जगतका धरोहर बि.बि.अनुरागीको संगीत र गायिका सुनिता श्रेष्ठको सूमधुर आवाज रहेको आधुनिक गीत “बदनाम” सार्बजनिक भएको हो ।

    बदनाम गरेर बोल रहेको गीतको उक्त म्यूजिक भिडियोमा मोडल अनिल कुमार निर्दोस,जियाना (रन्जु घले), कमला चेम्जोङ र साथीहरुको अभिनय, मिन थापाको निर्देशन, अर्जुन लामिछाने र नारायण खड्काको छायाँकन र अनिल कुमार निर्दोस कै सम्पादन रहेको छ ।
    हेर्नुहोस भिडियो

    लाेक कल्याणकारी

    प्रतिक्रिया