
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
अजय मिश्र, कृष्णनगर ,कपिलवस्तु ।
कपिलवस्तु को कृष्णनगर मताहत का क्षेत्रमा नजिकै रहेको दशै र तिहार लाइ मध्यनजर गर्दै सशस्त्र प्रहरी, जनपद प्रहरी र ट्राफिक प्रहरीले आ-आफ्नो कार्यक्षेत्र मा रही निगरानी बढाएका छन्। शान्ति सुरक्षा कायम गर्न हरेक प्रयास गरिरहेका छन्। दशै तिहार लाई लक्षित गर्दै सशस्त्र प्रहरीले रात्रि मा गाड़ी र पैदल पेट्रोलिंग बढाएको छ। व्यक्ति लाई सहज हुनका लागी भाद्र २९ गते देखि नै मुख्य भंसार नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
लिंकगेट, यात्रुगेट, झण्डानगर र लक्ष्मीनगर लगायत क्षेत्रमा दैनिक चेकिंग मा सशस्त्र प्रहरी बलले कडाई गर्दै गाड़ी चेकिंग र सीमानाकामा हुनसक्ने सम्भावित घटना रोक्न विशेष टोली समेत सशस्त्र प्रहरी बलले खटाएको छ। साथै दुर्गा मुर्ति विसर्जन मा बजार क्षेत्रको सुरक्षाका लागी जिल्ला बाट समेत सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको जानकारी सशस्त्र प्रहरी बल कृष्णनगर ३९ नं का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिए। त्यस्तै चाडपर्व लाइ मध्यनजर गर्दै नेपाल प्रहरी ले गाड़ी, बाइक र पैदल पेट्रोलिंग बढाएका ले जिल्ला बाट थप १० जना सुरक्षाकर्मी मगाएको र पछि आवश्यकता अनुसार अरु सुरक्षाकर्मी थप गरिने छ।
चार जना सदा पोशाक को प्रहरी परिचालन गरिएको र रात्रि पेट्रोलिंग समेत गर्दा चोरी को सम्भावना लाई समाप्त पार्ने उद्देश्य रहेको छ। सवारी दुर्घटना र झै झगड़ा कम रहेको अवस्था स्थानीय ले महसुस गरेका छन्। भन्सार राजस्व पहिलेको तुल्ना मा बढेको निरन्तर चेकजाच गर्ने स्थल हरुमा यात्रुबाहक, मालबाहक र निजी सवारी साधन मा कडाई का साथ चेकिंग गर्न ट्राफिक प्रहरी संग समान्वय गरिएको छ। संकास्पद व्यक्ति लाई सोधपुछ र निगरानी गर्दै पछिल्लो समय भन्दा अहिले लागुऔषध ओसारपसार मा संल्गन रहेका आठ ओटा मुद्दा दर्ता भएको छ।
चाडपर्व लाइ मध्यनजर गर्दै लागुऔषध र मानवबेचविखन रोक्ने उद्देश्य का साथ विभिन्न विद्यालयहरु मा कार्यक्रम संचालन गरिएको छ। आउने दिनमा नगरपालिका संग सहकार्य गरि दिनमा ३ घण्टा सम्म बजार लगायत अन्य क्षेत्रमा नागरिक जनचेतना कार्यक्रम संचालन गर्ने र शान्ति सुुुरक्षा कायम गर्न हरेेेक सम््भव उपाय अपनाउन आफूहरू सधै तयार रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए।
साथै दशै तिहारमा सवारी दुर्घटना कम गर्न र यात्रु हरुलाई सहयोग पुर्याउने उद्देश्य का साथ कृष्णनगर नगरपालीका वडा नं १ बसपार्कमा यात्रु सहायता कक्षको स्थापना,दैनिक रुपमा सबारी साधन चेकजाच मा कडाई गरिएको, मादक पदार्थ सेवन गरि सबारी चलाउने हेल्मेट नलगाउने सवारी चालक अनुमती पत्र बिना सवारी चलाउने मोटरसाईकलमा ३ जना बस्ने जस्ता कार्य नियन्त्रण गरिरहेको तथा स्कुलका विधार्थी र सवारी चालकहरुलाई समेत प्रशिक्षण दिईएको।ओभर स्पिड र लापरवाही साथ सवारी साधन चलाउनेलाई पनि कार्वाही गरिएको कुरा कृष्णनगर ट्राफिक प्रहरी का प्रहरी सहायक निरिक्षक निरज गौतम ले जानकारी दिएका छन्।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया