News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    कुश्मा खरेयामा माटोको ढिस्को खसेर सव इन्जिनियर मृत्यु

    पर्वत ।  मध्यपहाडी लोकमार्गकाे पाेखरा बाग्लुङ राजमार्ग) अन्तर्गत कुस्मा नगरपालीका ७ खरेहामा बाटाे बिस्तार गर्न क्रममा माटोको ढिस्को खसेर १ जना सव इन्जिनियर कमल राईकाे मृत्यु भएकाे छ ।

    बिहानकाे समयमा काम हेरिरहेका र सडककाे नाप लिदै गर्दा माथीबाट खसेकाे पहिराेले उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।

    सडकमा काम गरिरहेका ईन्जिनियर माेरङ जिल्ला बेलबारीका रहेकाे बताईएकाे छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया