News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मनोरञ्जन मुख्य समाचार

    बाडुल्की लाग्यो’ भन्दै राज र रुकमनीले यस्तो गीत गाए {भिडियो सहित}

    एलिना र बाहुबलीको अभिनयमा गाह्रो छ काठमाडौं । मिना निरौलाको नयाँ आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक भएको छ । गीतमा एलिना बास्कोटा,लोमस,सन्तोष र ह्यारी चाहललाई फिचर्ड गरीएको छ ।

    गीतमा राजकुमार बगरको शब्द र संगित रहेको छ । नेपालमै पहिलो पटक बाहुबलिको भिडियो भनेर उपनाम दिईएको उक्त गीतलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन् । आईटम बिटमा बनेको उक्त गीतले दर्शकको मन जित्नेमा निमार्ण पक्ष आसाबादि रहेको छ ।उक्त गीत तथा भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया