News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मुख्य समाचार समाचार

    स्याङ्जालि गायक लोकेन्द्र सापकोटाको दसौं भजन सार्बजनिक

    उदय अतीत स्याङ्जा:-
    स्याङ्जाली लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको नयाँ भजन गित कलियुगले सतायो सार्वजनिक भएको छ जसको लय शब्द स्वय सापकोटाले गरेका छन भने उक्त भजन मा लोकेन्द्र सापकोटा, जानू पोखरेल र प्रशिद्द कथा बाचक भरत सुवेदी को स्वर रहेको छ।

    त्यसैगरी शिवदर्शन फिल्म प्रा. लि ले बजार ब्यबस्थापन रहेको उक्त गितको छायांकन सम्पादन तथा निर्देशन मनिष पन्तको छ भने भजन मा अभिनय सुस्मा सापकोटा ,लोकेन्द्र सापकोटा ,मेलिना ढकाल ,सागर ,र प्रदिप को अभिनय रहेको छ। सापकोटा बिगत पाच बर्सदेखी गित सङ्गितमा निरन्तर लागिरहेका छन उनका करिब दुई दर्जनौ गित बजारमा आईसकेका छन।

    लाेक कल्याणकारी

    प्रतिक्रिया