
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । विश्वको सबैभन्दा ठुलो लोकतन्त्रका रुपमा चिनिएको भारतमा लगातार दुईपटक प्रधानमन्त्री बन्न सफल नरेन्द्र मोदीको आज ६९औं जन्मदिन धुमधामका साथ मनाइदैछ । प्रधानमन्त्री नरेन्द्र मोदी आज देखि ६९ वर्षका भए । यस अवसरमा उनी केवडियाको सरदार सरोवर बाँधमा माता नर्मदाको पूजा गर्नेछन् ।
मोदी नमामि देवी नर्मदे महोत्सवमा पनि भाग लिने छन् । यस पछि स्ट्याच्यू अफ लिबर्टीमा गएर सरदार वल्लभभाई पटेललाई श्रद्धांजलि दिने जनाइएको छ । पार्टी स्रोतका अनुसार उहाँ दिउँसो अहमदाबादमा पनि आमा हीराबेनको आशीर्वाद लिन जानेछन् । मोदी यहाँ दत्त मन्दिर र पोषण पार्कको पनि भ्रमण गर्ने छन् । यस पछि एक सार्वजनिक सभालाई सम्बोधन गर्ने जनाइएको छ ।
यी सबै कार्यक्रम पछि, मोदी गांधीनगर जानेछन् । सरदार सरोवर बाँधमा नर्मदा नदीको पानी सतह १३८.६८ मिटरमा पुगेको छ । सरदार सरोवर मोदीको सपनाका परियोजना हुन् । बाँधको जग पहिलो प्रधानमन्त्री जवारलाल नेहरूले १९६१ मा हालेका थिए, तर २०१७ मा ५६ बर्ष पछि सम्पन्न भयो । पछिल्लो वर्ष, कम वर्षाका कारण बाँध आधा खाली थियो ।
अर्को तर्फ, सुरतको बेकरीले ७०० फिट अग्लो केक बनाउँदैछ । जानकारी अनुसार ७,००० केजीको केक मोदिको जन्मदिनको लागि तयार पारिएको छ । यसलाई ‘केक अगेन्स्ट करप्शन’ अर्थात भ्रष्टाचार विरोधी केक नाम दिइएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया