
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
६मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
काठमाडौँ । नेपाली लोक दोहोरी गितको क्षेत्रमा हरेक पटक आफुलाई सफल गायकको सुचीमा राख्दै आएका याम क्षेत्रीले फेरी अर्को गित बजारमा ल्याएका छन् । यसपाली क्षेत्री र गायिका सुनिता दुलालको लोकदोहोरी गीत ‘वास्तै नगर्नी’ को भिडियो सार्वजनिक हो ।
कर्ण चापागाईंको शब्द तथा बसन्त थापाको संगीत रहेको उक्त गीतमा गायिका दुलाल र गायक क्षेत्रीको युगल आवाज रहेको छ भने बसन्त थापा, बिक्रम परियार, सरिता कार्की र सिता श्रेष्ठले पनि ग्रुपमा गीत गाएर साथ दिएका छन् । गितमा माया प्रेमका कुरा निकै मिठास तरीकाले गरिएको छ ।
प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियो ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । उक्त भिडियोमा दिक्पल कार्की र नम्रता सापकोटाको अभिनय रहेको छ । गायिका सुनिता दुलालकै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।
लामो समयको अन्तरालपछि गायीका दुलालसँग सहकार्य गरेर गीत बजारमा ल्याएको गायक क्षेत्रीले सुचनाकेन्द्र डटकमलाई जानकारी दिएका छन् । माया प्रेमका भौगोलिक परिवेशलाई ओगटेर यस गीतले मौलिक लोक संस्कृतिको संरक्षण गरेको उनले दाबी गरे । गायिका दुलाल अहिले चल्दै गरेको रियालिटी शो नेपाल लोक स्टारको निर्णायक समेत छन् भने गायक क्षेत्री देश बिदेशका बिभिन्न कार्यक्रममा निकै ब्यक्त रहेका छन् । ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता

प्रतिक्रिया