
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
गोबिन्द तिमिल्सिना, हेमजा, ।
बाल दिवसको अबसर पारि हाम्रो नयाँ अवसर सामुदायीक सस्थाको आयोजना तथा हाम्रो नयाँ अवसर (ओ.एन.ओ) जापानको सहकार्यमा अम्बिका मा.बि पोखरा २५ हेमजाका बिद्यथीलाई छात्राबृति बितरण गरेको छ । हाम्रो सदिक्षा युवालाई रोजगारी, बालबालिकालाई शिक्षा भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले अहिलेसम्म ६ सामुदायीक बिद्यालयका २८ बिद्र्थीलाई छात्राबति बितरण गरि सकेको सस्थाका सदस्य कपिल शर्माले हामीलाई जानकारी दिए ।
बिभिन्न अबसर पारि छात्रबृति बितरण गर्ने क्रममा बाल दिवसको अबसर पारि हमजाको सुइखेतमा रहेको अम्बिका मा.बि का बिद्र्थीलाई बितरण गरेको हो । उक्त छात्राबृतिबाट कक्षा १२ सम्म् पड्न पाउने छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य तारा बि.क ले बिद्र्थीलाई छात्राबृति प्रदान गरेकोमा सहयोगि सस्थालाई धन्यवाद दिदै बिद्थीर्ला पढाइमा निरन्तरता दिन आग्रह गरिन । उनले यस्तो सहयोगले गरिब तथा असहाय बिद्र्थीलाई पठनपाठनमा सहज हुने भन्दै पछि पनि यस्तै सहयोगको अपेक्षा रहेको बतइन । सस्थका अध्यक्ष देबिलाल दाहालको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन सचिब बिष्णु बरालले गरेका थिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया