
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
गोबिन्द तिमिल्सिना, हेमजा,।
हेमजा सिचाई प्रणाली जल उपभोक्ता सघं पोखरा २५ हेमजाको २१ औ बार्षिक साधारण सभा तथा उपभोक्ता भेला शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सांसद रामजी बराल जिवनले सिचाइ प्रणलिमा गण्डकी प्रदेशका ध्यान गएको बताउदै यो गौरबको बिषय भएको बताए ।
जलस्रोत तथा सिचाई डिभिजन कार्यलय गण्डकी प्रदेशका प्रमुख इ किरण आचार्यले कार्यक्रमको सफल्ताको शुभकामना दिदै नहर निर्माण तथा मर्मतको लागि आवस्क परेमा थप रकम उपलब्ध गराउन सहयोग गर्ने उल्लेख गरे । कार्यक्रममा सस्थापक अध्यक्ष धर्मराज बाँस्तोला, ने.क.पा हेमजाका अध्यक्ष मादबशरण पौडेल, नेपाली कांग्रेस हेमजा इकाइका सहसंयोजक दानबहादुर. थापा, सल्लाकार तथा निबर्तमान अध्यक्ष कृष्णबहादुर थापा लगाएतले शुभकामना दिदै नहर मर्मत अहिलेको आवस्क भएको र यसलाई अहिले नै नसोचे पछि ठुलो समस्या आउन सक्ने भन्दै सबै मिलेर यसको खतरा बाट बच्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सचिब शान्ती थापाले सचिबको प्रतिबेदन र कोषाध्यक्ष झबिलाल सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले सर्भसमत पारित गर्यो । हेमजा सिचाई प्रणाली जल उपभोक्ता सघंका अध्यक्ष दुर्गाप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सहसचिब खिमबहादुर थापाले र सञ्चालन सल्लाकार तथा निर्बतमान सचिब घनश्याम तिम्सिनाले गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया