
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
निर्मल पौडेल, पर्वत।
ज्योती लाईफ इन्स्योरेन्स कुस्मा उपशाखा द्धारा आयोजित अभिकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शनिवार गोल्डेन होटलको सभाहलमा एक औपचारिक भेटघाट तथा अन्र्तकृया गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै एरिया सेल्समेन म्यानेजर मेघराज खड्काले विमाको महत्व तथा कम्पनीको वारेमा प्रष्ट पारेका थिए ।
यस्तै खड्काले ज्योती लाईफले ल्याएको घातक रोग तथा ज्योती कियर कार्डको महत्वको वारेमा तथा घातक रोगको उपचार ल्याएर नेपालको विमा परिभाषानै परिवर्तन गरेको वताए । यसैगरी कार्यक्रंममा विमा योजना तथा महत्वको वारेमा वाग्लुङ व्रान्चको अप्रेशन इन्चार्ज सुृजन पुनले प्रस्टाएका थिए ।
इन्स्योरेन्सले ज्योती कियर कार्ड शुरु गरेको छ जसले गर्दा विभिन्न साझेदारी संस्थाहरुमा एकै घरका ५ देखी ३० प्रतिशत सम्म उपचार हुने, एयरलाइन्स तथा होटलमा समेत छुट गरेको वताईएको छ । आर्थिक क्षती विरुद्धको सुरक्षाका लागि सम्पुर्ण सुभचिन्तकहरुले ज्योती लाईफमानै आफ्नो जीवन विमा सुरक्षित वनाउन कार्यक्रममा अभिकर्ता हरु लाई जानकारी गराईको थियो । करिव २५ जना अभिकर्ताहरुको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण कुस्मा उपशाखाका इन्चार्ज सञ्जय शर्माले गरेका थिए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया