
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बागलुङ ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीमा रहेको आदर्श सेवा समाजले प्रथम “आदर्श डान्स आईडल” गर्ने भएको छ । सेवा समाजले एक सुचना जारी गर्दै तेश्रो बार्षिक उत्सब तथा वडा दशैँको अबसर पारेर पहिलो पटक “आदर्श डान्स आईडल” गर्न लागेको क्ल्बका अध्यक्ष केशबराज शर्माले जानकारी दिए ।
गाँउमा लुकेर रहेका प्रतिभालाई लुकाई राख्न नदिनका निमित्त डान्स आईडलको आयोजना गरिएको हो । गाँउमा रहेका प्रतिबाहरुले कुनै पनि स्थान नपाए पछि आदर्श सेवा समाजले यस्तो खालको कार्यक्रकमको आयोजना गरेको होे । सेवा समाजले हिन्दु नेपालीको महान पर्व बडा दशैको अबसरमा प्रत्यक बर्ष कार्यक्रम गर्दै आएको छ । बिगतका बर्षमा भन्दा फरक पन दिने उद्देश्यले यस पटक डान्स आईडल कार्यक्रम थपेको कार्यक्रमका अर्थिक संयोजक प्रकाश पौडेलले बताए ।
सेवा समाजले आँफ्नो तेश्रो बर्षिक उत्सबको अबसर पारेर साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला नितृय प्रतियोगिता साथै बिभिन्न सांस्कृतीक कार्यक्रम गर्ने कार्यक्रमका आर्थिक समिति संयोजक पौडेलको भनाई छ । आदर्श सेवा समाजले यस बर्षको कार्यक्रममा भने “आदर्श डान्स आईडल” लाई मूख्य प्राथमिक्ता दिएको छ । डान्स आईडलमा बिजेता तथा उपबिजेतालाई क्रमश १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र दिने सेवा समाजका अध्यक्ष शर्माले बताए ।
त्यस्तै पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने प्रतियोगि समुहलाई नगद ५२ हजार २ सय ५२ रुपैया,दित्तिय हुने समुहलाई २७ हजार ७ सय २७, तितृय हुले समुहलाई १५ हजार ५ सय १५ र सान्तवना हुने समुहलाई १० हजार १ सय १० रुपैया नगद सहित ट्रफी मेडल र प्रमाण पत्रको ब्यबस्था गरिएको छ ।
ऋादर्श सेवा समाजले जेष्ठ नागरिक सम्मान सहित आयोजना गरेको सांस्कृतिक कार्यत्रममा राष्ट्रिय लोक दोहोरी गाएक बसन्त थापा, रीना केसी तथा स्थानीय कलाकारहरु विष्णु परियार र राजकुमार राना लगाएतको प्रस्तुती रहने कार्यक्रम संयोजक गोबिन्द थापाले जानकारी दिए । सेवा समाजले असोज ३ गते देखि सुरु गर्ने कार्यक्रम असोज १७ गते समापन गर्ने छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया