
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
पोखरा । विगेसो अर्थात ब्रिटिश भूतपूर्व सैनिक संगठनको क्षेत्रीय विभाग सिङ्गपुरले सिङ्गापुर प्रहरी सेवामा आबद्ध नेपालीहरूप्रति ब्रिटिश तथा सिङ्गापुरले गरेका असमानता र विभेद बिरुद्ध जनचेतनाको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरी बृहत छलफल गरेको छ ।
मगर समाजको भवनमा आयोजित कार्यक्रममा सिङ्गापुर विभाग द्रारा सिङ्गापुरमा कार्यरत गोर्खाली अर्थात नेपालीहरू माथि गरेको विभेदलाई १३ बुँदामा प्रस्तुत गरेको छ ।
विगेसोको केन्द्रिय सभापति पदम लिम्बुले सिङ्गापूरमा कार्यरत गोर्खाली अर्थात श्रीमती तथा परिवारले स्वतन्त्र रुपमा हिडडुल गर्न नपाउने, कुनै रोजगार अनुमति नहुने, छोराछोरीहरूले २१ वर्ष पुग्नसाथ अनिवार्य सिङ्गपुर छोड्नु पर्ने, सिङ्गापुरमै जन्मेकाहरूको जन्म प्रमाण पत्रमा सिङ्गापुर नखोलिने, सेवा अवधि सकिएको समयबाट सिङ्गापुरमा बसोबास गर्न नपाउने, सिङ्गापुरको नागरिकसंग विवाह गर्न नपाउने, विधुवा श्रीमतिको निवित्तृभरण लगायतका विभेद तत्कालै हटाउनु पर्ने माग सहितको तयार पारेको १३ बुँदे घोषण पत्र नियमन गर्नुपर्ने बताउनुभयो ।
आफू धेरै सक्षम हुँदा पनि सिङ्गपुरको विभेदकारी निति तथा कानुनको कारण कैदी सरह जीवन जिउन बाध्य भएको लिम्बुले बताउनुभयो ।
कार्यक्रममा विगेसोका प्रमुख सल्लाहकार डाक्टर ओम गुरुङले यो विषयलाई संगठनले अत्यन्तै गम्भिरतापूर्वक लिएको र न्यायको लागि सम्बन्धीत निकायमा तत्कालै कदम चालिने बताउनु भयो ।
कार्यक्रममामा विगेसोको कानुन सल्लाहकार फडिन्द्र कार्किले १९४७ मा भारत र बेलायतको सन्धी भएको थियो तर नेपाल सरकार र सिङ्गापुर विच कुनै सन्धि सम्झौता नभएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै संस्थाका महासचिव नगेन्द्र राइले सिङ्गापुर प्रहरीमा आबद्ध नेपालीहरू ब्रिटिश सेना अन्तर्गत भर्ती भएकाले सिङ्गापुर, बेलायत र नेपालगरि तीनैै देशमा निर्वाध रुपमा बसोबास पाउनु पर्ने बताउनु भयो । विगेसोले विगत लामो समयदेखि गोर्खा भर्ती र विभेदकारि सन १९४७ असमक्ष त्रिपक्षिय सम्झौताको विरोध गर्दै आएको छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया