
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
बाग्लुङ । बाग्लुङ नगरपालिका १२ अमलाचौर सतिपोखरामा जन्मेर केही बर्ष यता पर्वतको कुश्मामा रही ज्योतिष पेशाबाट जनताको मन जितेर प्रतिष्ठा र नाम कमाउन सफल ज्योतिषी सूर्य पौडेलको पुस्तक ‘ज्योतिष चिन्तामणि’ प्रकाशमा आएको छ ।
ज्योतिषी पौडेलले आफूले बाल्यकालदेखि पढेको, पढाएको र मानवीय जीवनमा घटेका घटनाको अनुभवको आधारमा लेखिएको पुस्तकको सम्पादन स्वयं आफैले गर्नुभएको छ ।
ज्योतिष क्षेत्रमा रुचि राख्ने साधरण जनदेखि ज्योतिषशास्त्रका विद्यार्थी अनि ज्योतिष विज्ञहरुलाई समेत उपयोगमा आओस भन्ने हेतुले अनगिन्ती मेहनतसहित वर्षौ लगाएर लेखिएको यस व्यवहारोपयोगी पुस्तकमा परमाणुदेखि युगौसम्मको समय ज्ञान, पञ्चाङ्ग परिचय, मुहूर्तसम्बन्धी सम्पूर्ण जानकारी, व्यवहारीक शरीरमा हुने विविध दृष्यात्मक तथा अदृष्यात्मक तत्वहरु, बच्चाको जन्मसम्बन्धी सम्पूर्ण कुराहरु, देशान्तर, अक्षांश तथा अन्तर्राष्ट्रिय तिथिरेखा ज्ञान, सरल भाषामा राशि नक्षत्र परिचय, राशिअनुसार शुभ र अशुभपक्ष ज्ञान, चन्द्रमासहित सबै ग्रहको ग्रहस्पष्ट, लग्नकुण्डली, चन्द्रकुण्डली, होराकुण्डली, द्रेष्काणकुण्डली, नवांशकुण्डली, द्वादशांशकुण्डली, त्रिशांशकुण्डली, सप्तमांशकुण्डली, चतुर्थांशकुण्डली निर्माण विधिसहित सबै कुण्डलीबाट फलादेश गरिने विषयहरु, कुण्डलीको १२ भावमा नवै ग्रहको फलादेश एवं शान्ति उपाय, रत्नधारण नियम, विवाहसम्बन्धी, सन्तानसम्बन्धी, जागिर तथा व्यापारसम्बन्धी, रोग तथा दुर्घटनासम्बन्धी सम्पूर्ण योगहरु लगायत सुखद विवाहका लागि वैवाहिक मेलापक रीति सरलीकृत भाषमा उपस्थापित छन् ।
कुश्मा बजारमा गुरुकुल ट्युसनको रुपमा ज्योतिषशास्त्र पढाउने र व्यवशायीक ज्योतिष अफिस सञ्चालन गरिरहनु भएका ज्योतिषी सूर्य पौडेलले ज्योतिषशास्त्र सिक्दै गरेका बालबालिकादेखि समाजमा स्थापित भइसकेका व्यवसायीक ज्योतिषीहरुलाई शास्त्रीय सिद्धान्तमा रही कुण्डलीहरु निर्माण गर्न, कुण्डलीहरु फलादेश गर्न, विवाहमा केटाकेटीको कुण्डली मिलान गर्न र अरु विविध विषयको ज्ञान आर्जन गर्न अरु धेरै पुस्तकको सहारा लिन नपरोस भन्ने उद्देश्य लिएर यस पुस्तकको रचना गरिएको जानकारी दिनु भएको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया