
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
पोखरा । शिक्षकहरुलाई व्यवशायिक शिक्षण तालिम सञ्चालनार्थ स्थापित राष्ट्रिय शिक्षक शिप विकास (एन्फोस्र्ड) फाउण्डेशन कास्कीको पाँचौ साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि शिवशक्ति क्याम्पस पोखरा ११ का व्यवस्थापन समितिका अध्यक्ष दामोदर वास्तोलाले उद्घाटन गरेको कार्यक्रमा आमन्त्रित विशिष्ठ अतिथि शिवशक्ति क्याम्पसका क्याम्पस प्रमुख दिपक वास्तोलाले क्याम्पसले संस्थाका शिक्षक तालिममा सहकार्य मात्रै होइन एउटै भएर काम गरी असल शिक्षकहरु उत्पादन गर्ने आफ्नो उद्धेश्यमा सहकार्यले टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
५ दिवसीय शिक्षक तालिम तथा कार्यशाला गोष्ठीगरी आगामी २ वर्षसम्म पढाईने अन्तराष्ट्रिय स्तरको पाठ्यक्रमको निर्माण गर्न कार्तिक २ गते देखि ६ गतेसम्म मातहतका विद्यालयका शिक्षकहरु, टिआईपि कार्यक्रममा सहभागी प्राचार्यहरु, शिवशक्ति क्याम्पसमा वि.एड. कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीहरु समेत सम्मिलित गराईने कुरा वताईएको छ ।
संस्थाका सचिव प्रेमबहादुर कुँवरले पेश गरेको वार्षिक कार्य प्रगतिप्रतिवेदन माथि छलफल गरी थप कार्यक्रम सहित पास गरिएको तथा कोषाध्यक्ष शोभा मिश्र अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन ।
शिवशक्ति क्याम्पस, एन्फोस्र्ड फाउण्डेशन कास्की र हल्याण्डस्थित केपिजे विश्वविद्यालय र थिओला फाउण्डेशनविच गत वर्ष चैत्रमा शिक्षक तालिम तथा क्याम्पसको वि.एड. कार्यक्रमलाई शशक्तिकरण गर्नको लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो भने संस्थाको आयोजनामा चैत्र १९ देखि २१ गतेसम्म अन्तराष्ट्रिय शिक्षक सम्मेलन (टिचर्स इन पोखरा) कार्यक्रम सम्पन्न गरिएको थियो ।
साधारण सभामा आगामी दिनमा वि.एड. कार्यक्रममा आकर्षण वढाउन र शिक्षण पेशामा वौद्धिक विद्यार्थीहरुलाई ल्याउन विभिन्न कार्यक्रम समेत गर्नुपर्ने विषयमा छलफल भएको वताईन्छ । संस्थामा हाल ७ वटा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरु तथा प्रत्येक विद्यालयका स्याटेलाइट विद्यालयका शिक्षकहरुले विभिन्न समयमा अन्तराष्ट्रिय स्तरको तालिम प्राप्त गर्दै आएका छन् ।
तालिम कार्यक्रममा सहकार्य गर्न कर्मफ्लाइट्स फाउण्डेशन पोखरा कास्कीसंग समेत एमओयु गरिने संस्थाका सदस्य युवराज त्रिपाठीले वताए । संस्थाका अध्यक्ष विश्वराज वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य र संचालन सचिव प्रेमबहादुर कुँवरले गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया