
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
अमृत भट्टराई | पर्बतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा बिषादी रहित खाद्य तथा पोषण पर्बदन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ |
पर्वत पर्वतको बिहादी गाउँपालिका २ का वडा अध्यक्ष ओमप्रशाद कुँवर को अध्यक्षता रहेको कार्यक्रममा निर्बाचित वडा सदस्य रत्न बहादुर कुँवर,डोलेन्द्र गिरि, सहायक वडा सचिब लिलाधर पराजुली, विभिन्न राजनैतिक दलका प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि,विभिन्न विद्यालयका प्रतिनिधि,विद्यार्थी,किशान,सर्बसाधारण लगायतको उपस्थिति रहेको थियो |
कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत दिपक भण्डारी,जिल्ला जनस्वास्थ्य कार्यालयका पोषण फोकल प्रसन गोपाल आचार्य र सरौँखोला स्वास्थ्य चौकी प्रमुख देबी भुर्तेल ले गर्नुभएको थियो |
कार्यक्रममा सहजकर्ताले ले बिषादीयुक्त तरकारी ले मानबस्वास्थ्यमा पार्ने प्रभाबका बारेमा जानकारी गराउदै प्रांगारिक मलको प्रयोगमा जोड दिएका थिए |
कार्यक्रमा पछिल्लो समय देशका विभिन्न स्थानहरुमा प्रकोपको रुप लिएको डेंगूबाट बच्ने उपाएहरुको बारेमा समेत जानकारी गराईएको थियो | बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेंद्रनाथ पौडेलको संचालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो |


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया