
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
मान्छे जन्मेर यश संसारमा पाइला टेक्न साथ कोहिपनि गरिब भएर जन्मिदैन त्यो त केबल भगवान को देन हो 💕 बास्तबमा जोकोही मानिस जन्मेर अल्लि ठुलो हुदै जान्छ अनि उसले बिस्तारै आमाको काख बाट टाढा हुँदै जान्छ । समय र परिस्थितिले गर्दा धेरै बालबालिका हरु शिक्षा बाट बन्चित भएका छन त्यो केबल गरिबी र आफ्नो परिबार को सहयोग नपाएर अनि थुप्रै वृद्ध आमाबुबाहरु घरबिहिन हुनु भएको छ कोहि प्राकृति प्रकोप ले ठगेर र कोहि घरपरिवार को माया नपाएर आज सडकमा जिवन बिताउन बाध्य हुनुभएको छ हो यस्तै कुराहरू लाई अब का युवाले अन्त्य गर्न कम्मर कसेर लाग्नु पर्ने समय आएको छ।
सडकमा जीवन बिताए पनि उहाहरुमा फरक फरक क्षमता भएका ब्याक्ती हरु पनि हुनुहुन्छ आखिर हामी सबै एउटै हैनौ र ?कहिले अन्त्य हुन्छन् तुच्छ शब्दहरु उहाहरु माथी प्रयोग गरिने? 💕 तसर्थ यस्तै दिन दुखी हरु लाई सेवा गर्ने हेतुले म एउटा गरिब पनि समाज सेवा लाई मुल मन्त्र बनाएर सेवामा समपिर्त छु 💕 आजका हामी कोपिला भोलिका हामी कर्णदार भनेझै आज शिक्षा बाट बन्चित भएका बालबालिका हरुलाइ हामी सहयोग गरेर उनिहरुलाइ शिक्षा दिन सक्यौं भने के थाह बुढेसकालमा हामिलाइ तिनै बालबालिका ले डाक्टर इन्जिनियर बनेर महत्त्वपूर्ण भुमिका खेल्ने छन कि ??
शिक्षा संगै सडकमा जीवन बिताउने मानिस हरुको निम्ति पनि केही सोच्नै पर्ने समय आएको छ त्यसैले दसै को सपिङ्ग ५००० गर्ने योजनामा हुनुहुन्छ भने त्यस लाइ अल्लि कम गर्नुहोस र ती सडकमा जीवन बिताउन बाध्य भएका बालबालिका अनि वृद्ध हरुलाइ आफुले मनै देखि जति सक्नुहुन्छ सहयोग गर्नुहोस तेहि नै धर्म हो💕 हामी नेपालिहरु एक अर्कामा सहयोग गर्ने बानी को बिकाश गरौ मैले अहिलेसम्म धनी र गरिब छुट्टाउन सकेको छैन मेरो नजर मा सबैले पढ्न पाउनुपर्छ अनि कोहि पनि भोकै नरहोस हरेक नेपाली हरुलाइ समस्या पर्दा आफ्नो बौद्धिकता र क्षमताले सकेको सहयोग गर्न पाउ र सधैं समाजमा आदरणीय हैन
उदाहरणिय बनेर समाज परिबर्तन गर्ने सपना बोकेर हिडेको छु सम्पूर्ण संग सम्बन्ध सुमधुर रहोस् सधै साथ सहयोग सल्लाह सुझाव को आबस्यकता रहने छ💕 आखिर सबै माटोमै मिल्ने हो मरि लानु केही छैन जस्तो आइयो तेस्तै जानू छ तसर्थ बाचुन्जेल एक आपसमा सहयोग सद्भाव राखौ तेहि नै हाम्रो लागि ठूलो हो 💕 आफू हासौ र अरुलाइ नि हास्ने बाताबरण मिलाउ 💕 अनि आफू खाऔ र अरुलाइ पनि खुवाउने बाताबरण सिर्जना गरौ


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया